सीमान्तकृत महिलाका लागि परिणाममुखी काममा सरकार : मन्त्री रेग्मी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तकृत महिलाका लागि परिणाममुखी काम गर्न मन्त्रालय लागिपरेको बताएकी छन्। महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘सीमान्तकृत महिलासँग सम्बन्धित कानुनी व्यवस्थासम्बन्धी विश्लेषण र भावी कार्यदिशा’ विषयक नीतिगत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाको हक, हितका लागि गरिने काममा सरकारले सक्रियता लिएको बताइन् । […]

सम्बन्धित सामग्री

अपाङ्गता भएका व्यक्तिहरुको सवालमा सरकार संवेदनशील बन्नुपर्छ : मन्त्री रेग्मी

काठमाण्डाै – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपाङ्गता भएका व्यक्तिहरुको सवालमा तीन वटै सरकार संवेदनशील बन्नुपर्ने बताउनुभएको छ । शनिवार अपाङ्गता भएका व्यक्तिहरुको ३१ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग कोषले काठमाण्डौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रेग्मीले अपाङ्गता भएका व्यक्तिहरुको सवालमा तीन तहकै सरकारहरु संवेदनशील बनेर काम गर्न जरुरी रहेको बताउनुभएको हो । उहाँले दुर्गम स्थानका शारीरिक अशक्त भएर बसेका व्यक्तिहरुको सेवा प्रवाहमा पालिका तह बढी जिम्मेवार र ...

अपांगता भएका व्यक्तिहरुको सवालमा सरकार संवेदनशील बन्नुपर्छः मन्त्री रेग्मी

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपाङ्गता भएका व्यक्तिहरुको सवालमा तीन वटै सरकार संवेदनशील बन्नुपर्ने बताएकी छन्। शनिबार अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग कोषले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रेग्मीले यस्तो बताएकी हुन्। उनले दुर्गम स्थानका शारीरिक अशक्तता भएर बसेका व्यक्तिहरुको सेवा प्रवाहमा स्थानीय सरकार […]

अहिलेकै सत्ता गठबन्धनको नेतृत्वमा सरकार बन्छः मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आगामी दिनमा पनि सत्ता गठबन्धनको सरकार बन्ने बताएकी छिन्।...

ज्येष्ठ नागरिकको अभिभावकत्व राज्यले लिन्छ : मन्त्री रेग्मी

काठमाडौँ,२७ साउन । सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ । छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने अवस्था आएको भन्दै स्थानीय सरकारमार्फत जिम्मा लिने तयारी भएको हो । स्थानीय तहले हेरचाह गरेको अवस्थामा सम्पत्तिको स्वामित्व स्थानीय सरकार मातहत जानेछ […]

सीमान्तकृत महिलाका लागि परिणाममुखी काममा सरकार: मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तकृत महिलाका लागि परिणाममुखी काम गर्न मन्त्रालय लागिपरेको बताएकी छन् । महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘सीमान्तकृत महिलासँग सम्बन्धित कानुनी व्यवस्थासम्बन्धी विश्लेषण र भावी कार्यदिशा’ विषयक नीतिगत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाको हक, हितका लागि गरिने काममा सरकारले सक्रियता लिएको बताइन […] The post सीमान्तकृत महिलाका लागि परिणाममुखी काममा सरकार: मन्त्री रेग्मी appeared first on राजधानी राष्ट्रिय दैनिक.

भाडा नतिर्नेलाई कारबाही गर्ने चेतावनी : मन्त्री रेग्मी

भृकुटीमण्डप क्षेत्रलाई व्यवस्थित गर्न सरकार द्रुत गतिमा अघि बढेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बताइन् । मंगलबार भृकुटीमण्डप क्षेत्रको निरीक्षण गर्दै मन्त्री रेग्मीले बिचौलियामार्फत हुने कारोबार रद्द गरेर सोझै परिषद्मार्फत नै भाडा सम्झौता हुने व्यवस्था मिलाउन लागिएको बताइन् ।समाज कल्याण परिषद् अध्यक्षसमेत रहेकी मन्त्री रेग्मीले अब्यवस्थित रुपमा रहेका घर टहरा, तरकारी बजार, फनपार्कको […]

महिलामाथि हुने विभेद अन्त्यका लागि सरकार प्रतिवद्ध छ :  मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेद अन्त्यका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  मानव अधिकारका लागि एकल महिला समूहको २७ औं वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री रेग्मीले महिलामाथि हुने हत्या, हिंसा, बलात्कार, घरेलु हिंसालगायत सबै प्रकारका हिंसा अन्त्य गर्न सरकारले देशव्यापी अभियान नै सञ्चालन गर्ने बताइन् ।उनले राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताका निम्ति महिला स्वयं सक्रिय हुनुपर्ने उल्लेख

महिलामाथि हुने विभेद अन्त्यका लागि सरकार प्रतिवद्ध छ : मन्त्री रेग्मी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेद अन्त्यका निम्ति सरकार प्रतिबद्ध रहेको बताएकी छन् । मानव अधिकारका लागि महिला एकल महिला समूहको २७औँँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री रेग्मीले महिलामाथि हुने हत्या, हिंसा, बलात्कार, घरेलु हिंसालगायत सबै प्रकारका हिंसा अन्त्य गर्न सरकारले […]

रोग नियन्त्रण गर्न सरकार एक्लैले सक्दैन, सबैले साथ दिनुपर्छ : मन्त्री रेग्मी

१ मंसिर, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले रोग नियन्त्रण तथा न्यूनीकरण गर्न सरकार एक्लैले मात्रै सम्भव नहुने भन्‍दै सबै मिलेर काम गर्नुपर्ने बताएकी छिन् । बुधबार आयोजित डामिन फाउन्डेसन डे कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले कुनै पनि लक्ष्य पुरा गर्न सबै मिलेर काम गर्नुपर्ने बताएकी हुन् । ‘कुष्ठरोग, क्षयरोग नियन्त्रणको लागि […]

बालबालिकालाई छिट्टै खोप दिइन्छ : मन्त्री रेग्मी

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बालबालिकालाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताएकी छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताएकी हुन् ।उनले भनिन्, “विदेशमा यसको परीक्षण भइरहेको छ, परीक्षणको काम सम्पन्न भएसँगै फाइजर र मोडना नेपालमा पनि आउँछ ।” खोपको सुनिश्चितता भइसकेको जनाउँदै उनले अब छिट्टै खोप ल्याउनतर्फ सरकार लाग्ने बताइन् ।कोरोना सङ्क्रमण बढ्न नदिन सबै सचेत हुनुपर्ने उल्लेख गर्दै उनल