मन्त्रालय सशक्तिकरण गर्न अति आवश्यक छ : मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नो मन्त्रालयको सशक्तिकरण गर्न अति जरुरी रहेको बताउनुभएको छ । मन्त्री रेग्मीले सबैभन्दा बढि जनसरोकारको मन्त्रालय भएर पनि स्रोत, साधनमा अतिकमी भएको उल्लेख गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सशक्तिकरण गर्न अति आवश्यक रहेको बताउनुभएको हो । सोमबार काठमाडौंमा आयोजित मानव बेचबिखनविरुद्धको १६ औं राष्ट्रिय […]