सीमान्तकृत महिलाका लागि परिणाममुखी काममा सरकार: मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तकृत महिलाका लागि परिणाममुखी काम गर्न मन्त्रालय लागिपरेको बताएकी छन् । महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘सीमान्तकृत महिलासँग सम्बन्धित कानुनी व्यवस्थासम्बन्धी विश्लेषण र भावी कार्यदिशा’ विषयक नीतिगत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाको हक, हितका लागि गरिने काममा सरकारले सक्रियता लिएको बताइन […] The post सीमान्तकृत महिलाका लागि परिणाममुखी काममा सरकार: मन्त्री रेग्मी appeared first on राजधानी राष्ट्रिय दैनिक.