राष्ट्रिय सभामा बोल्दै महिलामन्त्री उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एउटा प्रोजेक्ट जस्तो भएको बताएकी छिन् । सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटको विषयमा संसदहरुले उठाएको प्रश्नको विषयमा जवाफ दिँदै मन्त्री रेग्मीले यस्तो बताएकी हुन् ।