तरकारी बजारमा जोरबिजोर प्रणाली

निषेधाज्ञाका समयमा भिडभाड बढेको भन्दै कालीमाटी तरकारी तथा फलफूल बजारमा जोरबिजोर प्रणाली लागू गरिएको छ । तरकारी बजार विकास समितिले गत सोमबारदेखि चारपाङ्ग्रे सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको हो ।      तरकारी बजार हाल बिहान १ बजेदेखि ९ बजेसम्म खुला हुँदै आएको छ । सीमित समयका लागि खुला गरिएको बजारमा धेरै भिड बढेपछि समितिले जोर दिनमा जोर नम्बरका तथा बिजोर दिनमा बिजोर नम्बरका सवारी साधनलाई मात्र बजारमा प्रवेश गर्न अनुमति दिने गरेको तरकारी बजार व्यवस्थापन समितिका सूचना अधिकारी विनय श्रेष्ठल...

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा हट्यो जोरबिजोर प्रणाली

काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली सोमवार (आज)बाट हटेको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतवार बसेको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । कोभिड–१९ को सक्रमण बढेपछि जोरबिजोर लगाइएकोमा माघ १४ गतेबाट खुकुलो बनाइएको थियो । तर, ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो ।

जोरबिजोर प्रणाली हट्याे, यस्ताे छ नयाँ नियम

काठमाडाैं : उपत्यकामा निजी सवारीमा लागू गरिएको जोरबिजोर प्रणाली भाेलिदेखि हटाउने निर्णय गरिएको छ।सिसिएमसिको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडाैंले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। सिफारिससँगै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले  गृह मन्त्रालयको निर्देशनमा सिफारिसलाई कार्यान्वयन गर्ने निर्णय गरेका हुन्।

जोरबिजोर प्रणाली हटाउन सरकारलाई सीसीएमसीको सिफारिस

काठमाडौँ– कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली सोमबारबाट खारेज गर्न सिफारिस गरेको छ । सीसीएमसीको आज बसेको बैठकले जोरबिजोर प्रणाली खारेज गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो । सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले भोलिबाट जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको जानकारी दिइन् । त्यस्तै, बैठकले विश्वविद्यालय तथा अन्य शैक्षिक […]

उपत्यकामा जोरबिजोर प्रणाली हटाउन सिफारिस

काठमाडौं : काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ। कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आजको बैठकले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको हो।यसअघि ट्याक्सी र निजी सवारीसाधनबाहेका यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको थियो।सिसिएमसीको सिफारिसपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले नयाँ आदेश जारी गर्नेछन्। कोभिड संक्रमितको संख्या घट्दै गएको निष्कर्ष निकाल्दै सिसिएमसीले उक्त सिफारिस गरेको हो।सिसिएमसीले विद्यालय भने माघभर बन्द

बस, माइक्रो र टेम्पोमा हट्यो जोरबिजोर प्रणाली

‘कोरोना भाइरस संक्रमणको जोखिमदेखि पछिल्लो परिस्थितिलाई मूल्यांकन गरेर बस, माइक्रो बस र टेम्पोमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय भएको छ,’ उनले भने, ‘ट्याक्सी र निजी सवारीसाधनको हकमा जोरबिजोर प्रणाली यथावत् छ।’ बैठकलगत्तै जिल्ला प्रशासन कार्यालय काठम...

उपत्यकामा आजदेखि हट्यो सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली

काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली हटेको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौं‚ ललितपुर र भक्तपुरले सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी जोरबिजोर प्रणाली हटाएका छन्। तर‚ निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ।शुक्रबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)ले सार्वजनिक सवारीसाधनमा लागु जोरबिजोर प्रणाली हटाउन सिफारिश गरेको थियो। कोरोना संक्रमणको जोखिम न्यून गर्न भन्द

हट्यो सार्वजनिक यातायातको जोरबिजोर प्रणाली

काठमाडौं : काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली आज ९शुक्रबार० राति १२ बजेदेखि हटाएको छ।जिप्रकाले आज साँझ सूचना जारी गरि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएको हो।काठमाडौंसँगै ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली आज मध्यरातदेखि हटाएका छन्।तर निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ।यसअघि आजै बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले सार्वजनि

यातायातको जोरबिजोर प्रणाली हटाउन सिफारिश

काठमाडौं : कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली हटाउन सिफारिश गरेको छ।सिसिएमसिसीको आज (शुक्रबार) बसेको बैठकले यसअघि कोरोना संक्रमणको जोखिम न्यून गर्न भन्दै उपत्यकामा लगाएको जोरबिजोर प्रणाली व्यावहारिक नभएको आलोचना भएपछि हटाउन सिफारिस गरेको हो।बैठकले ट्याक्सीबाहेक अन्य सार्वजनिक सवारीसाधनको जोरबिजोर प्रणाली हटाउन सिफारिस गर्ने निर्णय गरेको सिसिएमसिसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।उनका अनुसार सिसिएमसिसीले मन्त्रिपरिषद् ब

काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली किन ? यसो भन्छ प्रशासन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाडजन्य गतिविधिहरुलाई निरुत्साहित गर्नका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको बताएको छ । काठमाडौं उपत्यकाका तिन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रवार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागु गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भीडभाडजन्य क्रियाकलाप र गतिविधिहरुलाई रोक्न सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्नुपरेको बताए ।&n

हेटौँडामा आजदेखि गाडीमा जोरबिजोर प्रणाली लागू

मकवानपुर - हेटौँडामा आजदेखि गाडीमा जोरबिजोर प्रणाली लागू हुने भएको छ। हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी र सार्वजनिक सबै गाडीमा जोरबिजोर प्रणाली लागू हुँदैछ। हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै गाडीमा जोरबिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आजदेखि हेटौँडामा निजी तथा सार्वजनिक गाडीमा जोरबिजोर प्रणाली लागू गरिएको ...