‘पर्वत बडागाउँबासीले अब कुहिएको शवको गन्ध भोग्नुपर्ने छैन’

पर्वत : जिल्लामा पहिलो पटक शवलाई बिग्रन नदिन चिसो बनाइराख्ने प्रविधि सुरु गरिएको छ। गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको ८ लाख रुपैयाँ लागतमा शवलाई चिस्याएर राख्ने ‘मर्चरी च्याम्बर’ जडान गर्न लागिएको हो।  अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार पोस्टमार्टम...

सम्बन्धित सामग्री

हुम्लामा कुहिएको चामल बिक्री

१२ असोज, हुम्ला। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ । केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौँबाट केरुङनाका हुँदै तिब्बती मार्गबाट हिल्सामा सो खाद्यान्न ढुवानी गरेको थियो । नाम्खा–५ का पेमा आङ्मु तामाङका अनुसार आफूले खरिद गरेर लिमिटेडले ढुवानी गरेको अनुदान चामल कुहिएको भेटिएको […]

माधव नेपालकै गृह जिल्ला पुगेर ओलीले भने ‘माधव नेपाल कुहिएको फर्सी’

रौतहट । माधव नेपालको गृह जिल्ला रौतहट आएर नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालाई कुहिएको फर्सिको संज्ञा दिएका छन् । शुक्रबार रौतहटको चन्द्रनिगनहपुरमा आयोजित आमसभालाइ सम्बोधन गदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले भने ‘नेकपा एमालेलाई कुहिएको फर्सी भन्ने माधव नेपाल आफै कुहिएको फर्सी हुन् ,कुहिएको फर्सी भएकै कारण अहिले कांग्रेस र […] The post माधव नेपालकै गृह जिल्ला पुगेर ओलीले भने ‘माधव नेपाल कुहिएको फर्सी’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

कुहिएको अवस्थामा शव फेला

महोत्तरी, बैशाख १ । जिल्लाको सातपत्रे जङ्गलमा कुहिएको अवस्थामा बुधबार एक व्यक्तिको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बर्दिबास नगरपालिका–३ स्थित विपी राजमार्गभन्दा ५०० मिटर उत्तर–पश्चिममा पर्ने सातपत्रे भिरालो जङ्गलमा एक व्यक्तिको शव कुहिएर दुर्गन्धित भएको अवस्थामा फेला परेको हो । नाम, थर, वतन नखुलेका अन्दाजी वर्ष […]

ओलीको आरोप-पाँच दलीय गठबन्धन कुहिएको छ

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अहिलेको पाँंच दलीय गठबन्धन कुहिएको गठबन्धन भएको बताएका छन् । यो गठबन्धन कुहिसकेकाले चाँंडै टुट्ने उनले दाबी गरेका छन् ।‘जसरी फल कुहिनेवित्तिकै झर्दैन र केही समय लाग्छ, यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो,’ उनले भने, ‘कुहिएको फल छुट्न थालेसँंगै गठबन्धन छुट्न थाल्छ ।’ भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित शान्ति निकेतन माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बुधबार उनले गठबन्धन किन टुट्छ भन्ने विषयमा भने कु

भुटानी शरणार्थी शिविरमा कुहिएको अवस्थामा एक पुरुष शव फेला

मोरङ– मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा एक व्यक्तिको शव कुहिएको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारुङकाअनुसार आफ्नै घरभित्र ४० वर्षीय दलबहादुर मगरको शव कुहिएको अवस्थामा भेटिएको हो। नगरपालिका–१० स्थित शरणार्थी शिविर सेक्टर सी(२) मा बस्दै आएका मगरको शव कुहिएर गन्हाउन थालेपछि स्थानीयले खोजी गर्दैगर्दा प्रहरीलाई खबर गरेका थिए। […]

कुहिएको बास्मती चामल बिक्री प्रकरण : विवरण पेस गर्न कम्पनीलाई पत्र

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कुहिएको बास्मती चामल बिक्रीबारे चासो प्रकट गरेको छ । समितिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई कुहिएको बास्मती चामल बिक्री गरेको विवरण सात दिनभित्र पेस गर्न भन्दै पत्र काटेको छ । कम्पनीले विवरण पेस गरेपछि समितिमा छलफलका लागि अघि बढाइने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल श्रीवास्तले जानकारी दिए । उनले समितिको छलफलपछि आवश्यक परेमा छानबिन समिति गठन गरी अध्ययनसमेत गर्न सकिने बताए । कम्पनीको प्रधान कार्यालयका विभागीय प्रमुखहर...

कुहिएको चामल मिसाएको आशंकामा खाद्यको चामल बिक्रीमा रोक

खाद्य व्यवस्था तथा व्यापार कम्पनी अन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको गोदाममा रहेको बास्मती प्रिमियम चामल बिक्री वितरणमा रोक लगाइएको छ ।कम्पनीको केन्द्रबाट आएको उक्त चामलमा कुहिएको चामल मिसाएर पठाएको भन्ने सूचना पाएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले उक्त चामल बिक्री वितरण गर्न रोक लगाएको हो ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको ४ सय […]

जुम्लामा कुहिएको मासु जफत गरी नष्ट

२४ भदौ, खलंगा । जिल्ला प्रशासन कार्यालय जुम्लाले विभिन्न मासु पसलबाट बिग्रिएको करीब एक क्विन्टल मासु जफत गरी नष्ट गरेको छ  । व्यापारीले कुहिएको अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको अनुगमनका क्रममा पाइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईं नेतृत्वको टोलीले हालै बजार अनुगमन गर्दा अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको भेटिएको हो । अनुगमन […]

गौरादह नगरपालिकाले एक सय १५ विपन्न परिवारलाई बाँड्यो कुहिएको चामल दाल

झापाको गौरादह नगरपालिकाले विपन्न नागरिकलाई राहतका रूपमा कुहिएको चामल बाँडेको पाइएको छ । रोजगारीको अभावमा दैनिक गुजारा चलाउन मुस्किल एक सय १५ विपन्न परिवारलाई जनप्रतिनिधिले पानी चुहिने गोदाममा एक वर्ष...

प्रचण्ड कुहिएको आलुजस्ता : ओली

चितवन– प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचडलाई ‘कुहिएको आलु’को संज्ञा दिएका छन् ।चितवनमा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै उनले आफूले प्रचण्डका लागि भोट मागेको तर उनी कुहिएको आलुजस्तो निस्केको टिप्पणी गरे । प्रतिनिधिसभाको निर्वाचनमा ओलीले चितवन पुगेर दाहालका लागि भोट मागेका थिए । प्रधानमन्त्री ओलीले भरतपुर महानगरपालिकाकी मेयर तथा प्रचण्डपुत्री रेणु […]