प्रचण्ड कुहिएको आलुजस्ता : ओली

चितवन– प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचडलाई ‘कुहिएको आलु’को संज्ञा दिएका छन् ।चितवनमा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै उनले आफूले प्रचण्डका लागि भोट मागेको तर उनी कुहिएको आलुजस्तो निस्केको टिप्पणी गरे । प्रतिनिधिसभाको निर्वाचनमा ओलीले चितवन पुगेर दाहालका लागि भोट मागेका थिए । प्रधानमन्त्री ओलीले भरतपुर महानगरपालिकाकी मेयर तथा प्रचण्डपुत्री रेणु […]