हुम्लामा कुहिएको चामल बिक्री

१२ असोज, हुम्ला। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ । केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौँबाट केरुङनाका हुँदै तिब्बती मार्गबाट हिल्सामा सो खाद्यान्न ढुवानी गरेको थियो । नाम्खा–५ का पेमा आङ्मु तामाङका अनुसार आफूले खरिद गरेर लिमिटेडले ढुवानी गरेको अनुदान चामल कुहिएको भेटिएको […]

सम्बन्धित सामग्री

खाद्य व्यवस्था कार्यालयद्वारा कुहिएको चामल बिक्री

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले नाम्खा गाउँपालिका –५ मुचु गाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ ।

कुहिएको चामल मिसाएको आशंकामा खाद्यको चामल बिक्रीमा रोक

खाद्य व्यवस्था तथा व्यापार कम्पनी अन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको गोदाममा रहेको बास्मती प्रिमियम चामल बिक्री वितरणमा रोक लगाइएको छ ।कम्पनीको केन्द्रबाट आएको उक्त चामलमा कुहिएको चामल मिसाएर पठाएको भन्ने सूचना पाएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले उक्त चामल बिक्री वितरण गर्न रोक लगाएको हो ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको ४ सय […]

'मेयरकै निर्देशनमा बाँडियो कुहिएको चामल'

नवलपरासी : पश्‍चिम नवलपरासीको रामग्राम नगरपालिकाले राहत भन्दै कुहिएको चामल बाँडेको प्रकरणमा मेयर नरेन्द्र कुमार गुप्ता तानिएका छन्‌।  नगरपालिकालाई कुहिएको चामल बिक्री गरेपछि पुर्पक्षका लागि कारागार चलान भएका राजेश राइसमिल सञ्चालक पटवरी बानियाँका छोरा हरिनारायणले मेयर गुप्ताकै निर्देशनअनुस...

सप्लायर्सविरुद्ध दुई वटा मुद्दा

नवलपरासीको रामग्राम नगरपालिकाले राहतमा बाँडेको कुहिएको चामल बिक्री गर्ने व्यापारीविरुद्ध दुई वटा मुद्दा दर्ता भएको छ ।