जुम्लामा कुहिएको मासु जफत गरी नष्ट

२४ भदौ, खलंगा । जिल्ला प्रशासन कार्यालय जुम्लाले विभिन्न मासु पसलबाट बिग्रिएको करीब एक क्विन्टल मासु जफत गरी नष्ट गरेको छ  । व्यापारीले कुहिएको अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको अनुगमनका क्रममा पाइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईं नेतृत्वको टोलीले हालै बजार अनुगमन गर्दा अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको भेटिएको हो । अनुगमन […]

सम्बन्धित सामग्री

पश्चिम बंगालबाट नेपाल पठाइन्छ मरेको जनावरको मासु !

१६ वैशाख, काठमाडौं । भारतीय प्रहरीले बिहीबार मरेको जनावरको आशंका गरिएका २० टन कुहिएको मासु जफत गर्‍यो । ती मासु प्याक गरेर नेपाल पठाउन लागेको खुलासा भएको छ । घटनामा संलग्नताको आशंकामा एक राजनीतिक व्यक्तिसहित १० जना पक्राउ परेका छन् । 'यी मासु खासगरी पश्चिम बंगालका डिपार्टमेन्टल स्टोरका साथै झारखण्ड, ओडिसा र …