बास्कोटाले जितेपछि काभ्रे कांग्रेसमा भाँडभैलो, क्षेत्रीय सभापति खरेलमाथि अन्तर्घात गरेको आरोप

काठमाडौँ– काभ्रेपलाञ्चोक २ मा एमालेका गोकुल बास्कोटा निर्वाचित भएपछि कांग्रेसभित्र भाँडभैलो भएको छ। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका शिव हुमागाईं पराजित भएपछि उनीमाथि अन्तर्घात भएको भन्दै कांग्रेसकै नेता कार्यकर्ताले आक्रोश पोखेका हुन्। कतिपयले राजीनामा दिएका छन् भने वडा तहको कार्यसमिति बैठक नै बसेर दोषीमाथि कारबाही नभएसम्म निष्क्रिय बस्ने लिखित निर्णय गरेका छन्। शुक्रबार बिहान सार्वजनिक […]

सम्बन्धित सामग्री

कास्की कांग्रेसमा कारबाहीको जुहारी, सभापति बरालमाथि पनि पर्‍यो उजुरी

पोखरा । नेपाली कांग्रेसका कास्की सभापति किशोरदत्त बराललाई कारबाहीको माग गर्दै जिल्ला अनुशासन समितिमा बुधबार उजुरी परेको छ । यसअघि पूर्व सभापति कृष्ण केसीविरुद्ध कारबाहीको मागसहित उजुरी परेको थियो । बराललाई भर्खरै सम्पन्न प्रदेशसभा

अन्तर्घातको आरोपले रविको पार्टीमा भाँडभैलो, जिल्ला सभापतिलाई हटाउन माग

भर्खरै जन्मेर पहिलो पटक चुनाव लडेको राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि अन्तर्घातको समस्या देखा परेको छ। रास्वपाका मकवानपुरका सभापति राजकुमार न्यौपानेले आफनै पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेको आरोप लगाउँदै उनलाई जिम्मेवारीबाट मुक्त गर्न ...

अग्रता रोकिएपछि बर्मा लामाको आरोप- दोलखाका केही ठूला कांग्रेसले रकम कलम गरे

मतगणनाका क्रममा अपेक्षित मत प्राप्त नभएपछि नेपाली कांग्रेस दोलखाका सभापति तथा प्रदेश क्षेत्र नम्बर २ का उम्मेदवार बर्मा लामाले पार्टीभित्रकै केही ठूला नेताले अन्तर्घात गरेको आरोप लगाएका छन् ।

कास्कीका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध नाराबाजी

कास्की । नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध पार्टी कार्यकर्ताले अन्तर्घात गरेको आरोप लगाउँदै नाराबाजी गरेका छन् । कांग्रेस कार्यकर्ताले बिहीबार साँझ केसी निवासअघि र बाँझापाटन क्षेत्रमा नाराबाजी गरेका हुन् । उनीहरुले ‘अन्तर्घाती मुर्दावाद, कृष्ण केसी मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद, पार्टी शुद्धीकरण गर’ लगायत नारा लगाएका थिए । नेपाली कांग्रेसको झन्डा बोकेका कार्यकर्ताले बाँझपाटन […]

कास्की कांग्रेसमा अन्तर्घातको आरोप, नेताका घर अगाडि नाराबाजी

पोखरा – अन्तर्घात गरेको भन्दै कांग्रेसका युवाले नेताविरुद्ध पोखरामा नाराबाजी गरेका छन् । कांग्रेस युवाले कास्की जिल्लाका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध नाराबाजी गरेका हुन् । पोखरा महानगर १३ बाझापाटनमा झण्डासहित गएका युवाले केसीविरुद्ध नाराबाजी गरेका हुन् । कास्कीका ३ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ र कास्की १ (क) मा गठबन्धनको तर्फबाट कांग्रेसले पाएको थियो । त्यस क्षेत्रमा कांग्रेस कास्कीका सभापतिसमेत रहेका किशोरदत्त बराल उम्मेदवार थिए । कास्की १ (क) का उम्मेदवार हारेपछि कांग्रेसमा अन्तर्घात भएको आराेप लागेकाे...

नेपाली कांग्रेसद्वारा खानेपानी मन्त्री चौधरीसहित तीन नेता निलम्बित

बारा : खानेपानी मन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई कांग्रेस जिल्ला अनुशासन समिति बाराले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ।क्षेत्र नं. १ का सांसदसमेत रहेका मन्त्री चौधरीलाई स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउदै निलम्बन गरेको हो। समितिले चौधरीसहित पूर्वसांसद एवम् महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र क्षेत्र नं. २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवलाई समेत निलम्बन गरेको छ।निर्वाचनमा अन्तर्घात गरेको उजुरीकै आधारमा अनुशासन समितिका

पार्टीभित्र अन्तर्घात गर्नेलाई कारवाही हुन्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकारले देशमा भ्रष्टाचार गरी जनतालाई आर्थिक विकास र समृद्धिको नारा मात्र बाँडेको आरोप लगाएका छन् । नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिको तेश्रो राष्ट्रिय सम्मेलनको बिहीबार पोखरामा उद्घाटन गर्दै देउवाले अहिलेको सरकारले जनतालाई एउटा नारा दिँदै हरेक क्षेत्रमा भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।

कांग्रेसका नुवाकोट सभापति नै 'अन्तर्घाती', उम्मेदवारले दिए सानेपामा उजुरी

नुवाकोट : स्थानीय तह निर्वाचनमा बेलकोटगढी नगरपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका प्रमुखसहित विभिन्न उम्मेदवारले पार्टीका जिल्ला सभापतिले नै अन्तर्घात गरेको आरोप लगाउँदै कारबाहीको मागसहित केन्द्रीय कार्यालय सानेपामा उजुरी दिएका छन्। बेलकोटगढी प्रमुखमा पराजित उम्मेदवार यादव नेपाल, उपप्रमुखका प्रत्याशी हिरा तिवा...