कास्कीका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध नाराबाजी

कास्की । नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध पार्टी कार्यकर्ताले अन्तर्घात गरेको आरोप लगाउँदै नाराबाजी गरेका छन् । कांग्रेस कार्यकर्ताले बिहीबार साँझ केसी निवासअघि र बाँझापाटन क्षेत्रमा नाराबाजी गरेका हुन् । उनीहरुले ‘अन्तर्घाती मुर्दावाद, कृष्ण केसी मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद, पार्टी शुद्धीकरण गर’ लगायत नारा लगाएका थिए । नेपाली कांग्रेसको झन्डा बोकेका कार्यकर्ताले बाँझपाटन […]

सम्बन्धित सामग्री

कास्की कांग्रेसमा अन्तर्घातको आरोप, नेताका घर अगाडि नाराबाजी

पोखरा – अन्तर्घात गरेको भन्दै कांग्रेसका युवाले नेताविरुद्ध पोखरामा नाराबाजी गरेका छन् । कांग्रेस युवाले कास्की जिल्लाका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध नाराबाजी गरेका हुन् । पोखरा महानगर १३ बाझापाटनमा झण्डासहित गएका युवाले केसीविरुद्ध नाराबाजी गरेका हुन् । कास्कीका ३ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ र कास्की १ (क) मा गठबन्धनको तर्फबाट कांग्रेसले पाएको थियो । त्यस क्षेत्रमा कांग्रेस कास्कीका सभापतिसमेत रहेका किशोरदत्त बराल उम्मेदवार थिए । कास्की १ (क) का उम्मेदवार हारेपछि कांग्रेसमा अन्तर्घात भएको आराेप लागेकाे...