अन्तर्घातको आरोपले रविको पार्टीमा भाँडभैलो, जिल्ला सभापतिलाई हटाउन माग

भर्खरै जन्मेर पहिलो पटक चुनाव लडेको राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि अन्तर्घातको समस्या देखा परेको छ। रास्वपाका मकवानपुरका सभापति राजकुमार न्यौपानेले आफनै पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेको आरोप लगाउँदै उनलाई जिम्मेवारीबाट मुक्त गर्न ...

सम्बन्धित सामग्री

फिनल्यान्डकी प्रधानमन्त्रीको ड्रग टेस्ट नतिजा सार्वजनिक

फिनल्यान्डकी प्रधानमन्त्रीले ड्रग टेस्ट परीक्षणमा नेगेटिभ नतिजा आएको छ । प्रधानमन्त्री सान्ना मारिनले सम्भावित लागू औषध सेवन गरेको विषयलाई आलोचना भएपछि उनले त्यसबारे शंका हटाउन परीक्षण गरेकी थिइन् । एउटा पार्टीमा अस्वभाविक रुपमा डान्स गरेको भिडियो भाइरल भएपछि उनले लागूऔषध सेवन गरेको अनुमान गरिएको थियो । सोही विषयलाई लिएर ३६ वर्षीया प्रधानमन्त्री विवादमा तानिएकी थिइन् । प्रधानमन्त्रीको पिसाबको नमुना लिएर विभिन्न लागूऔषध जस्तै कोकिन, एम्पेथामिन, क्यानाविस, लिडा भालिन परीक्षण गरिएको उनका विशेष

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले किन गराइन् ‘ड्रग परीक्षण’ ?

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले एउटा पार्टीमा नाचगान गरेको भिडियो भाइरल भएपछि लागुऔषध सेवन गरेको आरोप अस्वीकार गरेकी छन् । तर, ‘कुनै शंका हटाउन’ उनको औषधि परीक्षण गरिएको छ ।सन्ना मरिन प्रधानमन्त्री भएदेखि नै उनको पार्टीको लगावका कारण बारम्बार आलोचना हुने गरेकी छिन् ।संगीत समारोहमा भाग लिएको उनको तस्बिर धेरै पटक सार्वजनिक भइसकेका छन् । पछिल्लो भाइरल भिडियोमा उनी फिनल्याण्डका पपस्टारसँग पनि नाच्दै थिइन् ।यद्यपि यसका लागि धेरैले उनको तारिफ पनि गरिरहेका छन् । जर्मन समाचार संस्था

न्यायालयमा देखिएको अवरोध हटाउन महाअभियोग: कांग्रेस

काठमाडौँ – सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले न्यायालयमा देखिएको अड्चन र अवरोध हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग दर्ता भएको बताएको छ। आइतबार कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले न्यायालयमा देखिएको असहज अवस्थाको अन्त्यका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको दाबी गरेका हुन्। प्रस्तावबारे पार्टीमा विस्तृत छलफल हुन बाँकी रहेको जानकारी दिँदै महतले न्यायालयभित्र देखिएको समस्या […]

एमालेको अफर : काँग्रेसले सभामुखविरुद्ध महाअभियोग ल्याओस्, हामी सघाउँछौँ

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली काँग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए पार्टी सहयोग गर्न तयार रहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले काँग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका हुन् । उनले सभामुख विधिसम्मत र देशको कानुनसम्मत तरिकाले नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि बताए । सचिव रायमाझीले एमसीसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि

नेकपा एसमा गएका सदस्यहरुलाई पार्टी सदस्यको अभिलेखबाट हटाउन निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ। उक्त बैठकले एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका सदस्यहरुलाई पार्टी सदस्यको अभिखेलबाटठ हटाउने भएको छ। आज (बुधबार) बसेको पार्टीको केन्द्रीच सचिवालय बैठकले यस्तो निर्देशन दिएको हो । पार्टीका देशभरिका जिल्ला पार्टी कार्यालयमा एकजना सूचना प्रविधि विज्ञ नियुक्त […]

पार्टी भित्रको बेथिति हटाउने प्रमुख काम हुनेछ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले पार्टी भित्रको बेतिथि हटाउन आफ्नो महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । महामन्त्रीमा विजयी भएपछि पार्टी कार्यालय सानेपामा संक्षिप्त सम्बोधन गर्दै उनले महाधिवेशन व्यवस्थित तरिकाले भए पनि पार्टी सञ्चालनमा बेतिथि रहेको बताए । उनले पार्टीलाई विधि र विधानसम्मत सञ्चालन गर्नका लागि आफूले भूमिका खेल्ने बताए । उनले पार्टीमा विधि […]

पार्टीमा गुट र गिरोह समाप्त पारौँ : कोइराला

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पार्टीको चौधौं महाधिवेशनबाट गुट र गिरोह समाप्त पार्नुपर्ने बताएका छन्।पार्टीको वडा अधिवेशन सुरु भएसँगै शुक्रबार अपिल जारी गर्दै कोइरालाले कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त एक नम्वरको पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। ‘हामीले विगतमा पार्टी भित्र गुट र विभाजनको स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई हटाउन सकेनौँ। यही कारण आमनिर्वाचनमा हामी कम्युनिष्टभन्दा कमजोर हुन पुगेका हौँ।’ कोइरालाले अपिलमा उल्लेख गरेका छन्,

उपेन्द्र यादवको प्रतिक्रिया– 'महन्थ ठाकुरलाई घोक्र्याएर हटाउन खोजेको होइन'

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूहरुले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई घोक्र्याएर हटाउन नचाहेको बताएका छन् । सोमबार निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफूहरुको पक्षमा अत्यधिक बहुमत देखिएको तर अर्का अध्यक्ष महन्थ ठाकुर लगायतलाई पार्टीबाट हटाउन नचाहेको बताए । विगतका गलत प्रवृत्तिलाई सच्याउँदै ठाकुर आत्मालोचना गर्न तयार भए उनलाई फेरि पार्टीमा समेट्न सकिने उनको भनाइ थियो । ‘आयोगमा हाम्रो पक्षमा अत्याधिक बहुमत देखि