कांग्रेसका नुवाकोट सभापति नै 'अन्तर्घाती', उम्मेदवारले दिए सानेपामा उजुरी

नुवाकोट : स्थानीय तह निर्वाचनमा बेलकोटगढी नगरपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका प्रमुखसहित विभिन्न उम्मेदवारले पार्टीका जिल्ला सभापतिले नै अन्तर्घात गरेको आरोप लगाउँदै कारबाहीको मागसहित केन्द्रीय कार्यालय सानेपामा उजुरी दिएका छन्। बेलकोटगढी प्रमुखमा पराजित उम्मेदवार यादव नेपाल, उपप्रमुखका प्रत्याशी हिरा तिवा...

सम्बन्धित सामग्री

क्रियाशील सदस्यता सार्वजनिक माग गर्दै काँग्रेसमा आन्दोलन

काठमाडौँ– नेपाली काँग्रेसको क्रियाशील सदस्यताको विषयलाई लिएर काँग्रेस जिल्ला सभापतिहरु आन्दोलित भएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा काँग्रेसका जिल्ला सभापतिहरु धर्ना बसेका छन् । क्रियाशील सदस्यता सार्वजनिक हुनुपर्ने भन्दै उनीहरु आन्दोलित भएका हुन् । नुवाकोट सभापति जगदिश्वर नरसिंह केसी, दैलेख सभापति कृष्णकुमार विसी, कार्भे सभापति मधु आचार्यलगायतका जिल्ला सभापतिहरु धर्नामा बसेका हुन् । […]

कांग्रेसका १८ जिल्ला सभापति हलेसीमा

नेपाली कांग्रेसका १८ जिल्ला सभापति खोटाङको हलेसी आएका छन्। कांग्रेस खोटाङको निमन्त्रणामा रोल्पा, रामेछाप, काभ्रेपलाञ्चोक, उदयपुर, धादिङ, सल्यान, काठ्माण्डौं, कालिकोट, संखुवासभा, सिन्धुपाल्चोक, सिन्धुली, प्यूठान, गुल्मी, पाँचथर, चितवन, सोलुखुम्बु र नुवाकोट सभापति हलेसी आइपुगेका छन्।