अर्घाखाँचीमा कांग्रेसभित्र चुलियो विवाद, स्पष्टीकरण मागिएका नेताहरुले सभापतिलाई नै लगाए दोष

रुपन्देही । अघिल्लो स्थानीय तह निर्वाचनमा एक्लै लडेर जितेका स्थानमा यो पटक पाँचदलीय गठबन्धन गर्दा पनि गुमाउन परेपछि अर्घाखाँची कांग्रेसमा घातअन्तर्घातको विषय सतहमा आएको छ । निर्वाचनमा पार्टीभित्रैबाट अन्तर्घात भएको आरोप लगाउँदै कांग्रेस अर्घाखाँचीले २० जना नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधेपछि यो विषय थप चर्चामा आएको हो । जेठ २३ गते कांग्रेस जिल्ला सभापति केशव […]

सम्बन्धित सामग्री

टोपबहादुर रायमाझी भन्छन्– देउवा सरकार असंवैधानिक, एमाले छाड्नेले पछुताउनु पर्छ

रूपन्देही । नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले जनादेशविपरीत बनेको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्ने बताएका छन् । अर्घाखाँचीमा नेकपा एमाले सन्धिखर्कका उपलब्ध कार्यकर्तालाई चुत्राबेसीमा सम्बोधन गर्दै उनले परमादेशबाट निर्मित सरकार अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाए । उनले अदालतले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत देउवालाई प्रधानमन्त्री बनाएर व्यवस्थापिका र कार्यपालिकामाथि ठाडो हस्तक्षेप गरेको […]