अन्ततः प्रदेश १ ले नाम पाएको छ । प्रदेश सभामा आज भएको मतदानमा दुईतिहाइ सांसदले ‘कोशी’ नाममा मतदान गरेपछि प्रदेश १ ले नाम पाएको हो ।
सरकार र राजनैतिक दलहरूको राजनैतिक...
१७ फागुन, बिराटनगर । संघीयताको ५ वर्ष लामो अभ्यासपछि प्रदेश १ ले नाम टुंगो लगाएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो । बुधबार साँझ भएको मतदानमा कोशीको पक्षमा ८२ मत खसेको छ । सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र, र राप्रपा तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका […]
विराटनगर– प्रदेश नम्बर १ को नाम कोसी राख्न प्रस्ताव गरिएको छ । नेकपा एमालेको प्रस्ताव र नेपाली कांग्रेसको समर्थनमा कोशी नाम राख्न संसद् सचिवालयमा प्रस्ताव दर्ता भएको छ । जसअनुसार एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर प्रस्ताव संसद सचिवालयमा दर्ता भएको हो । ‘संविधानको धारा २९५ को उपधारा २ […]
प्रदेश १ मा सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा छलफल हुँदैछ । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आव्हान गरेका हुन् । आगामी साउन ८ गते बस्ने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु गर्ने तयारी छ । यद्यपि अहिलेसम्म प्रदेश १ को नामकरण के गर्ने भन्ने विषयमा दलहरूको आ–आफ्नै अडान छन् । नेकपा एमालेले कोशी प्रदेश, काँग्रेसले सप्तकोशी, माओवादीले किरात–लिम्बुवान–कोचिला, नेकपा एकीकृत समाजवादीले बहुपहिचानको अडान लिँदै आएका छन् ।
काठमाडौं, ५ साउन । देशका ७ प्रदेशमध्ये प्रदेश नं १ को नाम जुर्न मात्र बाँकी छ । प्रदेशहरुमध्ये मधेशबाहेकका ५ प्रदेशको नाम भूगोल र नदीका आधारमा राखिएको छ । प्रदेश नं १ को नाममा भने विवाद सुल्भिएको छैन । कोशी नदी या सगरमाथाको नाममा राख्नेबारे विभिन्न दलका सांसदहरु तयार देखिएका छैनन् । उनीहरुले जातीय नाम […]
विषय प्रवेशअब नामकरण गर्न बाँकी एक नम्वर प्रदेश मात्रै रहेको छ । पछिल्लो समय नामकरणको विषयमा बाक्लो छलफल भइरहेको छ । तर राजनैतिक दलहरु नाममा एकमत छैनन् । प्रदेश सभामा रहेका मुख्य दलका सभासदहरु किरातको विरुद्धमा छन् । उनीहरु कोशी र सप्तकोशी जस्ता भौगोलिक नामहरुमा मत जाहेर गरिरहेका छन् । उता साना दलहरु साना–साना पहिचानलाई जोडेर वहुपहिचानको पक्षमा छन् । माओवादी लगायतका पार्टीहरु किरातको पक्षमा रहेका छन् । मुख्य दलहरुले यसलाई जातीयता भनेर संकुचित र भड्किलो अपव्याख्या गर्दै भौगोलिक
प्रदेश १ को नाम टुङ्गो लगाउन प्रदेशसभाका ठूला दल नेकपा एमाले र नेपाली काँग्रेसले छलफललाई तीव्रता दिएका छन् । प्रदेशसभा सचिवालयमा सोमबार (आज) भएको छलफलमा नेकपा एमालेले काँग्रेससँग औपचारिक रुपमा ‘कोशी’ प्रदेशमा सहमति जनाउन प्रस्ताव गरेको छ ।नेपाली काँग्रेसले भने सत्ता गठबन्धनका अन्य दलहरु उक्त नाममा असहमत रहेको बताउँदै विकल्प खोज्न एमालेलाई सुझाव दिएको छ । छलफलमा सहभागी काँग्रेसका एक नेताका अनुसार एमालेले प्रदेशको नाम ‘कोशी’ राख्न प्रस्ताव गरेको थियो । तर काँग्रेसले भूगोलकै
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माले प्रदेश १ को नाम ‘कोशी’ राख्नुपर्ने सुझाव दिएसँगै नामकरणको बहस फेरि सुरु भएको छ । प्रदेश १ को नामकरणमा विभिन्न तर्कसहितका प्रस्ताव आइरहेको समयमा ओलीले ‘कोशी’ नाम राख्न सुझाव दिएका हुन् । तर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ओलीको सुझाव मान्य नहुने प्रस्ट पारिसकेका छन् ।एमाले अध्यक्ष ओलीले दुई दिनअगाडि झापाको विर्तामोडमा आयोजित एक कार्यक्रममा प्रदेश १ को नाम ‘कोशी’ राख्नुपर्ने बताएका थिए । ‘
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामा कोशी किरात रहने बताएका छन् । मुख्यमन्त्री राईले तत्कालीन एमाले तथा नेकपा हुँदा संसदीय दलले गरेको निर्णय स्मरण गराउँदै प्रदेशको नाम कोशी किरात हुनुपर्ने बताएका हुन् । मुख्यमन्त्री राईले रातोपार्टीसँगका कुराकानीका क्रममा भने, ‘स्वतन्त्र भोटिङ गर्ने हो भने बहुमत सांसदले किराँत–सगरमाथा राख्नुपर्छ भन्नेमा मत हाल्छन् तर, दुई तिहाई चाहिं पुग्दैन,’ उनले भने, ‘त्यतिबेलाको नेकपाको संसदीय दलको बैठकमा कुरा राख्दा सगरमाथा किर