चलचित्र ‘बगान’को प्रदर्शन मिति सहित ‘उडी छुनु छ आकाश’ गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘बगान’को प्रदर्शन मिति सहित ‘उडी छुनु छ आकाश’ बोलको गीत सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आगामी फागुन १२ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीत मार्फत एकल महिलाको आकाश छुने सपनालाई व्यक्त गरिएको छ । अभिनेता सरोज खनालले पहिलो पटक निर्देशन गरेको […]

सम्बन्धित सामग्री

‘डिसेम्बर फल्स’ गीत : ‘फकाउनै जानिनँ’ मा आर्यान र उपासनाको छमछमी

आगामी पुष १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘डिसेम्बर फल्स’ को पहिलो गीत सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचार प्रसारलाई व्यापकता ‘फकाउनै जानिनँ’ बोलको गीत सार्वजनिक गरेको हो ।लोकलयको शैलीमा तयार गीतमा दीपक शर्माको शब्द तथा संगीत छ, भने निशान भट्टराई र मेलिना राईले स्वर दिएका छन् । गीतको कोरियोग्राफर रामजी लामिछाने हुन् । गीतमा भिडियोमा अभिनेत्री आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको नृत्य छ । भक्तपुरको दरबार स्क्वायरमा

चलचित्र ‘सरी मम’ को शीर्ष गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘सरी मम’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘एन्टी ड्रग्स’ अभियानसहित निर्माण भएको चलचित्र ‘सरी मम’मा समावेश पहिलो गीत शनिबार सार्वजनिक भएको हो । निर्माण टिमले चलचित्रमा गीत सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरेको छ । निर्माण टिमका अनुसार उक्त चलचित्र आगामी मंसिर १५ गतेबाट प्रदर्शन हुने छ । चलचित्रका […]

‘तस्बिर’ मा ग्ल्यामर बेनिशा (भिडियो)

काठमाडौँ– भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘प्रेमगन्ज’ ले गीत सार्वजनिक गरेको छ ।  सार्वजनिक गीत ‘तस्बिर’ मा बेनिशा हमाल फिचर्ड छिन् । पुरुषोत्तम ढुंगेलको शब्द, किरण भुषालको संगीत रहेको गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीको स्वर रहेको छ । द वाइल्ड रिपज क्रुको कोरियोग्राफी रहेको गीतमा बेनिशालाई ग्ल्यामर अवतारमा प्रस्तुत गरिएको छ […]

यस्तो छ फिल्म ‘लाइफ इन एलए’ को नयाँ गीत

आगामी शुक्रबार अर्थात ६ जेठबाट प्रदर्शनमा आउने फिल्म ‘लाइफ इन एलए’ को नयाँ गीत सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको थप प्रचारप्रसारमा सहयोग पुग्ने हिसाबले यो गीत सार्वजनिक गरेको हो ।‘बसन’ बोल रहेको सार्वजनिक गीतमा बियोगका पीडा देख्न सकिन्छ । आर्यन पाठकको शब्द, संगीत र स्वर रहेको गीतमा फिल्मका कलाकार ब्यास बिस्सु र अभिनेत्री अकेशा विष्टको अभिनय छ ।फिल्ममा ब्यास र अकेशाको अलवा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द

‘हेल्लो जिन्दगी’को ‘अनौँठो माया’मा रोमान्टिक मूडमा बिक्रम र दीपिका

चैत्र १८ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘हेल्लो जिन्दगी’ । फिल्मले प्रदर्शन मिति नजिकिदै गर्दा आफ्नो प्रचार समेत तीव्र पारेको छ । यस्तैमा फिल्मले मंगलबार राजधानीमा एक प्रेसमिट गरि ‘अनौँठो माया’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको छ ।एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेको गीतमा फिल्मका मुख्य कलाकार अभिनेता बिक्रम डि जोशी र दीपिका प्रसाईं फिचर गरिएको छ । निर्देशक बोहराकै शब्द र अमित श्रेष्ठको संगीत रहेको गीतको कोरियोग्राफी बलिउडका कोरियोग्राफर बिष्णु देवाले गरेका हुन्

‘ए मेरो हजुर ४’ को टाइटल गीत ट्रेन्डिङमा

झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचारको समेत सुरु गरेको छ ।यसै क्रममा फिल्मको टाइटल गीत सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमका बीच फिल्मको गीत सार्वजनिक गरिएको हो । रवि मल्लको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत र सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ । गीतमा फिल्मका मुख्य कलाकार अनमोल केसी र सुहाना थापा रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । गीतको कोरियोग्राफी र

यस्तो छ फिल्म ‘कठपुतली’को ‘यो ज्यान कठपुतली’ गीत

१६ पुसबाट प्रदर्शनमा आउने फिल्म ‘कठपुतली’ को ‘यो ज्यान कठपुतली’ गीत सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचारप्रसारमा थप बल पुर्याउन नयाँ गीत ल्याएको हो ।लोक शैलीमा तयार गीतमा मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत छ । गीतको भिडियोमा भिएफएक्स र एनिमेशन प्रयोग गरिएको छ ।एक राजकुमारले दरबारमा रहँदा सामना गर्नु परेका विभिन्न रहस्य तथा अदृश्य शक्तिबाट बच्नको लागि गरेको संघर्ष फिल्मले कथा बनाएको छ ।गौरी मल्ल, मिथिला शर्मा,

फिल्म ‘कुइनेटो’ले ल्यायो गीत ‘जलेको जल्यै’

माधवराज खरेलको निर्देशन रहेको फिल्म हो, ‘कुइनेटो’ । फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । तर निर्माण युनिट भने प्रचार प्रसारमा जुटिसकेको छ ।यस्तैमा फिल्मले ‘जलेको जल्यै’ बोलको वियोगान्त गीत सार्वजनिक गरेको छ । गीतमा पुरुषोत्तम लोहानीको शब्द, अनिल विरहीको संगीत र राज सागरको स्वर छ । फिल्मका कलाकार श्रीदेव भट्टराई र सानिया खान माथी छायाँकन गरिएको गीत सुदूरपश्चिमको विभिन्न रमणीय एवं पर्यटकीय स्थान छायाँकन भएको छ ।प्रेमकथा कलात्मक रुपमा प्रस्तुत गरिएको बताइएको फिल्ममा अछामी भ

'मनसँग मन'को गीतमा पुष्प, वर्षा, पल र पूजाको नृत्य

चलचित्र ‘मनसँग मन’मा समावेश 'मेरो त भाग्य' बोलको गीत सार्वजनिक भएको छ । निर्माण पक्षले प्रदर्शन मिति तय गर्दै चलचित्रको गीत सार्वजनिक गरेको हो