फिल्म ‘कुइनेटो’ले ल्यायो गीत ‘जलेको जल्यै’

माधवराज खरेलको निर्देशन रहेको फिल्म हो, ‘कुइनेटो’ । फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । तर निर्माण युनिट भने प्रचार प्रसारमा जुटिसकेको छ ।यस्तैमा फिल्मले ‘जलेको जल्यै’ बोलको वियोगान्त गीत सार्वजनिक गरेको छ । गीतमा पुरुषोत्तम लोहानीको शब्द, अनिल विरहीको संगीत र राज सागरको स्वर छ । फिल्मका कलाकार श्रीदेव भट्टराई र सानिया खान माथी छायाँकन गरिएको गीत सुदूरपश्चिमको विभिन्न रमणीय एवं पर्यटकीय स्थान छायाँकन भएको छ ।प्रेमकथा कलात्मक रुपमा प्रस्तुत गरिएको बताइएको फिल्ममा अछामी भ

सम्बन्धित सामग्री

आर्टमाण्डुले ल्यायो विपिन र मिरुना स्टारर फिल्म ‘ऊनको स्वीटर’को शीर्ष गीत

तिमी जस्तै न्यानो तिमी जस्तै शीतल ऊनको स्वीटर ६ महिनाअघि फिल्म ‘ऊनको स्वीटर’ घोषणा गर्दा सार्वजनिक गरिएको शीर्ष गीतको छोटो अंश धेरैको मनमा बसेको थियो । हर्क साउदको शब्द र सुजन चापागाईंको स्वर तथा संगीत रहेको गीतको पूर्ण अंश पर्खनेहरूको प्रश्न थियो– ‘फुल गीत चाहिं कहिले आउँछ ?’ निर्माता कम्पनी आर्टमाण्डुले गीतको पूरा अंश ‘फूल’ […]

‘गोर्खा वारिअर’ले ल्यायो राजेशपायलको स्वरमा ‘जय जय गोर्खाली’

काठमाडौं । मिलन चाम्स निर्देशित वार ड्रामा फिल्म ‘गोर्खा वारिअर’ले देशभक्तिपूर्ण गीत ‘जय जय गोर्खाली’ सार्वजनिक गरेको छ । फिल्मका महत्वपूर्ण दृश्यलाई समेट्दै ल्याइएको यो गीतमा राजेशपायल राईको स्वर छ । एलिश कार्कीको संगीत र शैलेन्द्र खनालको शब्द रहेको गीतले फिल्मको कथा भाव पेश गर्छ । बेलायती सेनामा कार्यरत गोर्खाली सैनिकले लडेको मलाया युद्धलाई सेटिङ […]

अञ्जली अधिकारी भन्छिन्- चुइँगम पड्काउने क्यारेक्टरमा फिल्म गर्दिनँ

काठमाडौं । चार वर्षअघि रिलिज भएको प्रकाश सपुतको गीत ‘बोल माया’ले मोडल अञ्जली अधिकारीलाई एकाएक चर्चामा ल्यायो । अन्य केही हिट म्युजिक भिडियोमा पनि उनले काम गरेकी छन् । यतिबेला उनलाई फिल्म खेल्नको लागि अफरहरु आइरहेका छन् । तर फिल्ममा साइन गरेकी छैनन् । हालैको एक कुराकानीमा उनले आफूलाई चार-पाँचवटा फिल्मबाट अफर आइरहेको र पात्रबारे […]

आर्टमाण्डुले ल्यायो म्युजिकल फिल्म ‘चन्द्रमा’

काठमाडौं : आर्टमाण्डूले नयाँ म्युजिकल फिल्म ‘चन्द्रमा’ ल्याएको छ। ‘तीनपाते’, ‘के माया लाग्छ र?’, ‘घुमीघुमी’ जस्ता चर्चित गीत र भिडियोमार्फत् लोकप्रिय बनेका निर्देशक नवीन चौहानको उक्त गीत आर्टमाण्डूको युट्युब च्यानलमा हेर्न सकिन्छ। सुष्मा सिग्देलको शब्द रहेको गीतमा सुशान्त गौतमको संगीत सुन्न सकिन्छ। ‘चन्द्रमा -आँखी झ्यालमै’ गीतमा एसडी योगी र रेश्मा पुनको…

नेपाली कलाकारसँगको सहकार्यमा टी सिरिजले ल्यायो ‘साम से ही दिल’

८ जेठ, काठमाडौं । भारतीय संगीत कम्पनी टी सिरिजले नेपाली कलाकारसँगको सहकार्यमा निर्माण गरेको गीत ‘साम से ही दिल’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गीत रिलिज गरिएको हो । वरिष्ठ फिल्म निर्देशक तथा गीतकार नीर शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगीतकार इम्तियाज वफा, गायक सुमन शेखर मानन्धरसहित कलाकार उपस्थित थिए । […]

राजेश हमाललाई मात्र देखाएर ‘सत्यम्’ले ल्यायो शीर्ष गीत

काठमाडौं । निर्माण नहुने भनेर हल्ला चलेको फिल्म ‘सत्यम् : राइजिङ अफ द हिरोज्’को शीर्ष गीत रिलिज भएको छ । फिल्म छायांकनमा जाने टुंगो नलाग्दै निर्माताले मंगलबार गीत सार्वजनिक गरेका हुन् । राम्रो इन्टरटेनमेन्टको युट्युब च्यानलबाट रिलिज भएको गीतमा कुटुम्ब ब्याण्डको संगीत छ । गीतमा राजु महर्जनको स्वर, निर्माता रेशम सापकोटाको शब्द र योगेशकाजीको कन्सेप्ट […]

फिल्म ‘चुरीफुरी’ले ल्यायो नयाँ गीत

शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्म  ‘चुरीफुरी’ले नयाँ गीत ल्याएको छ । ‘निष्ठुरीले छाडि’ शीर्षकको गीतमा गायक विश्व नेपालीको स्वर छ । गीत फिल्मका अभिनेता अभिषेक श्रेष्ठ तथा अभिनेत्री पूजा पन्तमाथी छायाँकन गरिएको छ । दीपक शर्मा तथा ऋषिराज आचार्यको शब्द तथा दीपककै संगीत गीतमा छ । गीतमा भीमफेदी ग्रुपको कोरियोग्राफी रहेको छ ।फिल्म अहिले पनि प्रदर्शनरत छ । ऋषिराज आचार्यको निर्देशन रहेको फिल्मले अपेक्षित दर्शक पाउन भने सकेको छैन ।  निर्देशक आचार्य भने &ls

‘वेलकम टु हेम्जाकोट’ले ल्यायो तिहार गीत ‘सेलको बास्ना’

फिल्म ‘वेलकम टु हेम्जाकोट’ को तिहार सम्बन्धी गीत ‘सेलको बास्ना’ सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर निर्माण युनिटले यो गीत सार्वजनिक गरेको हो । शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर र रञ्जन इशानको स्वर रहेको गीतमा राज सागरको संगीत रहेको छ । गीतको शब्द निशान निष्कर्षले कोरेका हुन् ।तिहारको मौलिक बिषयबस्तु समेटिएको गीतको भिडियोमा फिल्मका कलाकार बुद्धि तामाङ, सरोज खनाल, रवि गिरी, रश्मी भट्ट, अस्मिता पन्त, अम्बिका तामाङ लगायतको अभिनय देख्न सकिन्छ । ‘फिल्म मार

‘लाइफ इन एलए’ले ल्यायो पहिलो गीत ‘पागल प्रेमी’

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म हो ‘लाइफ इन एलए’ । फिल्मको पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको गीत रिलिज गरेको हो । माया प्रेमका भावनाहरु समेटिएको गीतमा अभिनेता ब्यास बिस्सु, शिल्पा मास्के र अकेशा बिष्ट माथी फिचरिङ गरिएको छ । एलिस कार्की र प्रतिक पौडेलको संगीत रहेको गीतमा प्रताप दास र कविता श्रेष्ठ स्वर छ ।सूर्य एन श्रेष्ठको निर्देशन रहेको फिल्ममा अभिनेता ब्यास बिस्सु, शिल्पा मास्के, अकेशा विष्टको अलवा गौरव पहारी, बुद्धि

फिल्म ‘दोख’ ले ल्यायो पहिलो गीत ‘रातैले बुन्छ’

काठमाडौंँ । फिल्म ‘दोख’को पहिलो गीत ‘रातैले बुन्छ’ सार्वजनिक भएको छ । उपयुक्त समय हुने बितिकै प्रदर्शन गर्ने लक्ष्यका साथ निर्माण युनिटले गीत मार्फत फिल्मको प्रचार थालेको हो । अनुप बराल निर्देशित फिल्मको गीतमा झुमा लिम्बुको स्वर, श्रवण मुकाङको शब्द र पुष्पा संगमको संगीत रहेको छ । श्रव्य र दृश्य दुवै उत्कृष्ट रहेको गीत बिम्बात्मक पनि छ । द्वन्द्वकालको कथामा करिब ६ वर्ष अगाडि निर्माण भएको ‘दोख’ को प्रदर्शन मिति भने घोषणा गरिएको छैन । स्थिति सामान्य भएर फिल्