‘डिसेम्बर फल्स’ गीत : ‘फकाउनै जानिनँ’ मा आर्यान र उपासनाको छमछमी

आगामी पुष १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘डिसेम्बर फल्स’ को पहिलो गीत सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचार प्रसारलाई व्यापकता ‘फकाउनै जानिनँ’ बोलको गीत सार्वजनिक गरेको हो ।लोकलयको शैलीमा तयार गीतमा दीपक शर्माको शब्द तथा संगीत छ, भने निशान भट्टराई र मेलिना राईले स्वर दिएका छन् । गीतको कोरियोग्राफर रामजी लामिछाने हुन् । गीतमा भिडियोमा अभिनेत्री आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको नृत्य छ । भक्तपुरको दरबार स्क्वायरमा

सम्बन्धित सामग्री

आर्यन र उपासना स्टारर फिल्म ‘डिसेम्बर फल्स’ हलमा

काठमाडौं । आर्यन सिग्देल र उपासना सिंह ठकुरीको अभिनय रहेको फिल्म ‘डिसेम्बर फल्स’ देशव्यापी रिलिज भएको छ । लभस्टोरी, एक्सन र ड्रामा जनरामा राखिएको फिल्मलाई प्रवीण झाले निर्देशन गरेका हुन् । २ घण्टा १५ मिनेट रनटाइम रहेको फिल्मले सुखी र व्यवस्थित जीवन बाँचिरहेकी नर्सको जीवनमा उसको विगतले पछ्याउँदै आउँदा उत्पन्न हुने उतारचढावको कथा प्रस्तुत गर्छ […]

‘डिसेम्बर फल्स’ आजबाट देशभर प्रर्दशनमा

काठमाडौं । चलचित्र ‘डिसेम्बर फल्स’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । ‘डिसेम्बर फल्स’ अन्य कुनै नेपाली फिल्म भिड्न नआएको कारण यसले एकल प्रदर्शन अवसर पाएको छ ।  अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्रले सिंगल थियटरको अलवा मल्टिप्लेक्समा पनि राम्रो शो पाएको छ । देशकै सबैभन्दा ठुलो चेन भएको क्यूएफएक्सले […]

ट्रेलरमा यस्तो देखियो आर्यनको 'डिसेम्बर फल्स'

फिल्म ‘डिसेम्बर फल्स’ को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार साँझ आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा फिल्मका केही महत्वपूर्ण दृश्यले प्राथमिकता पाएको छ । ट्रेलरमा आर्यन र उपासनाको रोमान्स, उमेर अन्तरका कारण आउने समस्या, उपासनाका लागि आर्यनको लडाई पनि देखाइएको छ ।पुस १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म एक नर्सको जीवनमा आइपर्ने घटनालाई मुख्य केन्द्रमा राखेर तयार पारिएको फिल्म हो । फिल्ममा आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको छ । फिल्ममा आर्यन र

'डिसेम्बर फल्स' को छायाङ्कन सकियो

काठमाडौं: आर्यन सिग्देल अभिनित फिल्म ‘डिसेम्बर फल्स’ को छायाङ्कन सकिएको छ। आगामी पुस १५ गतेदेखि रिलिज हुने फिल्मको शनिवार लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा सुटिङ सम्पन्न गरिएको हो। लाङटाङ क्षेत्रमा हेलिकप्टरबाट उद्धार गरिएको दृश्य छायाङ्कनसँगै ‘डिसेम्बर फल्स’ को इन्ड क्ल्याप भएको हो। यस फिल्ममा आर्यनका साथै उपासना सिंह ठकुरीको मुख्य भूमिका…

चलचित्र ‘डिसेम्बर फल्स’ को पहिलो गीत सार्वजनिक

काठमाडौं । अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी अभिनित चलचित्र ‘डिसेम्बर फल्स’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको‘फकाउनै जानिनँ’ बोलको लोकलयको गीतमा आर्यन र उपासना अभिनित छन् । दीपक शर्माको शब्द/रचना तथा संगीत रहेको यस गीतमा निशान भट्टराई र मेलिना राईको स्वर रहेको छ । […]

टिजरमा यस्तो देखियो आर्यनको ‘डिसेम्बर फल्स’

१५ पुषबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिसेम्बर फल्स’ को टिजर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार प्रसारलाई व्यापकता दिन निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो । लभ, एक्सन, सस्पेन्स र थ्रिलर समेटिएको १ मिनेट १५ सेकेन्डको टिजरमा अभिनेता आर्यन सिग्देलको साउथ शैलीको एक्सनका झलक छन् । उनको रोमान्टिक मुड समेत देख्न सकिन्छ ।टिजरमा अभिनेत्री उपासनासिंह ठकुरी नर्सको भूमिकामा छिन् । एक्सन र लभस्टोरी फिल्मका पारुखीलाई ‘डिसेम्बर फल्स’ ले आकर्षित गर्न सक्छ । प्र

उपसनासँग आर्यन ‘डिसेम्बर फल्स’ खेल्दै

काठमाडौं– अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासनासिंह ठकुरी पहिलोपटक एउटै फिल्ममा देखिँदै छन् । दुवै अभिनीत प्रेम कथानक फिल्म ‘डिसेम्बर फल्स’ ३० डिसेम्बर (१५ पुस) मा देशव्यापी प्रदर्शन हुने छ । निर्माता रामप्रसाद रिजालको पाँचौ फिल्म ‘डिसेम्बर फल्स’ को शुक्रबार दुई प्रकारका पोस्टरसँगै प्रदर्शन मिति खुलाइएको हो । सार्वजनिक एउटा पोस्टरमा अभिनेता आर्यन र अर्कोमा […]

पुस १५ मा ‘डिसेम्बर फल्स’

काठमाडौं – प्रेम कथानक फिल्म ‘डिसेम्वर फल्स’ को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ। आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको फिल्म डिसेम्बरमै अर्थात ३० डिसेम्बरमा (पुस १५ गते) देशव्यापी प्रदर्शन हुने छ। निर्माता रामप्रसाद रिजालको पाँचौ फिल्म ‘ डिसेम्बर फल्स’ को शुक्रबार दुई प्रकारका पोस्टरसँगै प्रदर्शन मिति खुलाइएको हो। एक पोस्टरमा […]

‘डिसेम्बर फल्स’ को फेरि सुटिङ सुरु

फिल्म ‘डिसेम्बर फल्स’ को छायांकन फेरि सुरु भएको छ । कोरोनाको पहिलो चरणको लकडाउनपछि छायांकन सुरु भएको फिल्म दोस्रो लकडाउनका कारण रोकिएको थियो । त्यसपछि छायांकन हुन नसकेको फिल्म अव पूरा गर्ने गरेर सुरु भएको हो ।आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको फिल्मका प्रवीण झा हुन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् । राजकुमार भट्ट निर्माता रहेको फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा रोहित, सलोन बस्नेत, नरेश भट्टराई लगायतका कलाकारल

लुकाउँदा लुकाउँदै पनि बाहिरियो ‘डिसेम्बर फल्स’ को लुक्स

माघ पहिलो साताबाट पोखराका बिभिन्न स्थानमा छायांकन भइरहेको फिल्म ‘डिसेम्बर फल्स’ का केही फोटोहरू सार्वजनीक भएका छन् । निर्माण पक्षले गोप्य राख्दै आए तापनि कसोकसो ती तस्विर बाहिर आएका हुन् । फोटामा फिल्मका प्रमुख अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीका बिभिन्न भावमा प्रस्तुत भएको देखिन्छ ।भारतीय टेली तथा फिल्म क्षेत्रमा कार्यरत निर्देशक प्रवीण […]