यस्तो छ फिल्म ‘लाइफ इन एलए’ को नयाँ गीत

आगामी शुक्रबार अर्थात ६ जेठबाट प्रदर्शनमा आउने फिल्म ‘लाइफ इन एलए’ को नयाँ गीत सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको थप प्रचारप्रसारमा सहयोग पुग्ने हिसाबले यो गीत सार्वजनिक गरेको हो ।‘बसन’ बोल रहेको सार्वजनिक गीतमा बियोगका पीडा देख्न सकिन्छ । आर्यन पाठकको शब्द, संगीत र स्वर रहेको गीतमा फिल्मका कलाकार ब्यास बिस्सु र अभिनेत्री अकेशा विष्टको अभिनय छ ।फिल्ममा ब्यास र अकेशाको अलवा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द

सम्बन्धित सामग्री

क्यारेक्टरको लम्बाइले अर्थ नराख्ने शिल्पा

काठमाडौँ– अभिनेत्री शिल्पा मास्केले आफ्नो लागि क्यारेक्टरले पाउने स्क्रिन स्पेश महत्वपूर्ण नहुने बताएकी छिन् । ‘क्यारेक्टरले पाउने स्क्रिन स्पेश कस्तो छ वा त्यसको लम्बाइ कस्तो छ भन्दा पनि क्यारेक्टर कस्तो छ भन्ने मेरो लागि महत्वपूर्ण हुन्छ’ शिल्पाले भनिन् । उनी अभिनीत पछिल्लो फिल्म ‘लाइफ इन एलए’ को गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री मास्केले आफूलाई सानो […]

‘लाइफ इन एलए’ को यस्तो छ नयाँ गीत ‘उदाएर आयौ तिमी’

सुर्य एन श्रेष्ठ निर्देशित फिल्म ‘लाइफ इन एलए’ को ‘उदाएर आयौ तिमी’ बोलको गीत सार्वजनिक भएको छ । जेष्ठ ६ प्रदर्शन मिति तोकिएको फिल्मको गीतमा फिल्मका मुख्य कलाकार ब्यास विस्सु र अकेशा विष्टको अभिनय छ ।प्रविसा अधिकारी र प्रताप दासको स्वर रहेको गीतमा प्रतिक पौडेलको संगीत छ ।त्रिकोणात्मक प्रेमकथा ‘लाइफ इन एलए’ मा ब्यास विस्सु, आकेशा विस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, निलम चन्द, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड विलप्स, स

‘लाइफ इन एलए’ले ल्यायो पहिलो गीत ‘पागल प्रेमी’

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म हो ‘लाइफ इन एलए’ । फिल्मको पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको गीत रिलिज गरेको हो । माया प्रेमका भावनाहरु समेटिएको गीतमा अभिनेता ब्यास बिस्सु, शिल्पा मास्के र अकेशा बिष्ट माथी फिचरिङ गरिएको छ । एलिस कार्की र प्रतिक पौडेलको संगीत रहेको गीतमा प्रताप दास र कविता श्रेष्ठ स्वर छ ।सूर्य एन श्रेष्ठको निर्देशन रहेको फिल्ममा अभिनेता ब्यास बिस्सु, शिल्पा मास्के, अकेशा विष्टको अलवा गौरव पहारी, बुद्धि