यस्तो छ फिल्म ‘कठपुतली’को ‘यो ज्यान कठपुतली’ गीत

१६ पुसबाट प्रदर्शनमा आउने फिल्म ‘कठपुतली’ को ‘यो ज्यान कठपुतली’ गीत सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचारप्रसारमा थप बल पुर्याउन नयाँ गीत ल्याएको हो ।लोक शैलीमा तयार गीतमा मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत छ । गीतको भिडियोमा भिएफएक्स र एनिमेशन प्रयोग गरिएको छ ।एक राजकुमारले दरबारमा रहँदा सामना गर्नु परेका विभिन्न रहस्य तथा अदृश्य शक्तिबाट बच्नको लागि गरेको संघर्ष फिल्मले कथा बनाएको छ ।गौरी मल्ल, मिथिला शर्मा,

सम्बन्धित सामग्री

अक्षयको कठपुतली १२५ करोडमा बिक्री

एजेन्सी – सन् २०२२ मा ‘बच्चन पाण्डे’, ‘सम्राट पृथ्वीराज’ र ‘रक्षा बन्धन’ पछि अक्षय कुमारको नयाँ फिल्म ‘कठपुतली’ दर्शकलाई मनोरञ्जन दिन तयारी अवस्थामा छ। उनका अघिल्ला फिल्मजस्तै यो फिल्म पनि थिएटरमात्र नभई ओटीटी प्लेटफर्म डिस्ने प्लस हटस्टारमा २ सेप्टेम्बरमा रिलिज हुँदैछ। रन्जीत एम तिवारी निर्देशित फिल्म एक सस्पेन्स क्राइम थ्रिलर हो। फिल्ममा अक्षय प्रहरी अधिकृतको […]

फ्राइडे रिलिज : हलमा छैनन् नयाँ फिल्म, 'कठपुतली' दोस्रो सातामा

काठमाडौं : जनवरी ७ अर्थात २०२२ को पहिलो शुक्रबार प्रदर्शनमा आउने भनिएको तेलुगु फिल्म 'आरआरआर' अन्तिम समयमा आएर रोकियो।भारतमा कोरोनाको संक्रमण दर दिनानुदिन बढ्दै गएपछि फिल्मको प्रदर्शन रोकिएको हो। झण्डै ४ सय करोड (भारु) बजेट रहेको फिल्म यो वर्षको बहुप्रतीक्षित फिल्ममध्ये एक थियो।भारतको सबैभन्दा सफल फिल्म सिरिज 'बाहुबली'का लेखक तथा निर्देशक एसएस राजमौलीको लेखन तथा निर्देशन रहेको फिल्ममा दुई तेलुगु सपुरस्टार जुनियर एनटिआर र राम चरण मुख्य भूमिकामा देखिँदै छन्। 'आरआ

आजदेखि हरर फिल्म ‘कठपुतली’ रिलिज

काठमाडौं, १६ पुस । आज शुक्रबारबाट देशभर फिल्म ‘कठपुतली’ प्रदर्शन भएको छ । हरर फिल्म देशभरका चलचित्र हलबाट एकैपटक प्रदर्शनमा आएको हो । फिल्म ‘चपली हाइट ३’को रिलिज मिति सारेपछि ‘कठपुतली’ लाई एकल प्रदर्शन अवसर जुरेको छ । फिल्मको बुधबार कमलपोखरी स्थित् बिग मुभिजमा ग्रान्ड प्रिमियर शो गरिएको थियो । प्रिमियर शोमा दर्शकहरुले राम्रो प्रतिक्रिया […]

फिल्म ‘कठपुतली’ को दोस्रो ट्रेलर सार्वजनिक

हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । तीन हप्ता अगाडि सार्वजनिक भएको पहिलो ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ ।

फिल्म ‘कठपुतली’ को दोस्रो ट्रेलर सार्वजनिक

हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । तीन हप्ता अगाडि सार्वजनिक भएको पहिलो ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ ।

अमेरिकाकाे 'विन्टर फिल्म'मा दुइटा अवार्ड जितेको ‘कठपुतली’ काे ट्रेलर सार्वजनिक

फिल्म ‘कठपुतली’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा राजाहरुको शासन समयमा दरबारभित्र हुने घट्नाक्रमलाई देखाइएको छ

फिल्म ‘कठपुतली’ को ट्रेलर रिलिज

फिल्म ‘कठपुतली’ को ट्रेलर सार्वजनिक भएको छ ।बुधवार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा राजाहरूको शासन समयमा दरबारभित्र हुने घट्नाक्रमलाई देखाइएको छ । हरर् विधामा निर्माण भएको यो फिल्म आगामी पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको हो । यस फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् भने पृथ्वी राना मगर निर्माता हुन् । फिल्ममा गौरी मल्ल, […]

हरर फिल्म ‘कठपुतली’ ले ल्यायो ट्रेलर

हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा राजाहरूको शासन समयमा दरबारभित्र हुने घट्नाक्रमलाई देखाइएको छ ।आगामी पुष १६ गतेबाट प्रदर्शनमा आउने फिल्म भीमसेन लामाले निर्देशन गरेका हुन् । पृथ्वी रानामगर निर्माता रहेको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय छ । फिल्मलाई अष्ट्रेलियन छायांकार जोएल फ्रूमले खिचेका हुन् ।कार्यक्रममा फिल्मकी का

फिल्म ‘कठपुतली’ पुसमै रिलिज हुने

हरर फिल्म ‘कठपुतली’ आगामी १५ पुस (डिसेम्बर ३०) मा रिलिज हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्म रिलिज गर्न लागेको निर्देशक भीमसेन लामाले जानकारी दिए । ‘कठपुतली’ नेपालमा बनेका अन्य हरर फिल्मभन्दा भिन्न रहेको निर्देशक लामाको दाबी रहेको छ ।सम्पदा मल्लको लेखन रहेको फिल्मले हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जित्न सफल भएको थियो । गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा ल

अमेरिकाको ‘विन्टर फिल्म अवार्ड’को छनोटमा नेपाली हरर फिल्म ‘कठपुतली’

नेपाली हरर फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा छनौटमा परेको छ। फिल्म ‘कठपुतली’ ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनौट भएको यस फिल्मका निर्देशक भिमसेन थापाले फेसबुकमार्फत जानकारी दिएका हुन्।   यस फिल्मको कथा सम्पदा मल्लले लेखेकी हुन्। काल्पनिक कथामा निर्माण भएको फिल्ममा गौरी मल्ल,…