‘तस्बिर’ मा ग्ल्यामर बेनिशा (भिडियो)

काठमाडौँ– भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘प्रेमगन्ज’ ले गीत सार्वजनिक गरेको छ ।  सार्वजनिक गीत ‘तस्बिर’ मा बेनिशा हमाल फिचर्ड छिन् । पुरुषोत्तम ढुंगेलको शब्द, किरण भुषालको संगीत रहेको गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीको स्वर रहेको छ । द वाइल्ड रिपज क्रुको कोरियोग्राफी रहेको गीतमा बेनिशालाई ग्ल्यामर अवतारमा प्रस्तुत गरिएको छ […]