काठमाडौँ - साताको पहिलो दिन १०५ अंकले बढेको सेयर बजार सोमबारको कारोबारमा पुन: गिरावट आएको छ । आजको कारोबारमा प्रि-ओपनिङबाटै गिरावट सुरु भएको थियो ।सो क्रम बजार बन्द हुने समयसम्मै कायम रह्यो। आइतबारको कारोबारमा १०५ अंकले बढेको थियो । दोस्रो दिनको कारोबारमा दोहोरो १४ अंकले घट्दा लगानीकर्ता अन्योलमा देखि…