विपन्न र असहायलाई निःशुल्क खाना खुवाउँदै

कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको मारमा परेका विपन्न, असाहय व्यक्तिलाई उद्योग व्यापार समिति सुखीपुर सिरहाले आजदेखि निःशुल्क खाना खुवाउन शुरु गरेको छ।

सम्बन्धित सामग्री

दैनिक ज्याला मजदूरी गर्नेलाई निःशुल्क खाना

हेटौंडा। निषेधाज्ञाले संकटमा परेका ज्याला मजदुरी गर्नेलाई रोटरी क्लब अफ मकवानपुरले निःशुल्क खाना खुवाउन थालेको छ। निषेधाज्ञाका कारण विपन्न तथा दैनिक ज्याला मजदूरी गर्ने व्यक्ति भोको बस्न नपरोस् भनी उक्त समुदायलाई लक्ष्य गरी रोटरीले निःशुल्क खाना खुवाउन सुरु गरेको हो। निषेधाज्ञा अवधिभर बिहानको एक छाक निःशुल्क खाना खुवाइने क्लबका अध्यक्ष काविन साङ्गामीले बताए।

अस्पतालमा बिरामी कुरुवालाई निःशुल्क खाना

वीरगञ्ज । वीरगञ्जका विभिन्न संघसंस्थाहरूले निषेधाज्ञाको समयमा वीरगञ्जका अस्पतालमा बिरामीका कुरुवालाई निःशुल्क खाना उपलब्ध गराएका छन् । समर्पण सेवा संस्था, साहिब दरबार सेवा संस्थान र स्टार मार्बल एण्ड सेनेटरी प्रालिले वीरगञ्जको नारायणी अस्पतालमा बिरामीका कुरुवालाई खाना उपलब्ध गराएका हुन् । निषेधाज्ञाका कारण बजार बन्द भएकाले बिरामीका कुरुवालाई खानपानमा समस्या भएकाले अस्पतालमा खाना उपलब्ध गराइएको समर्पण सेवा संस्थाका सस्थापक एवम् उद्योगी विनय शाहले जानकारी दिए । सहयोगी संस्थाहरूको सहकार्यमा ५ दिनदेखि निःशुल्क खाना वितरण गरेको शाहले बताए । वीरगञ्जमा कोरोना संक्रमण बढेसँगै यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण दैनिक कमाइ गरेर गुजारा चलाउनेहरू भोकै पर्न थालेपछि अन्य सामाजिक संस्थाले पनि वीरगञ्जका विभिन्न स्थानमा खाना वितरण गरेका छन् । रेल्वे कटेज, सानो पाइलालगायतका संस्थाले खाना वितरण गरेका हुन् । निषेधाज्ञामा काम गर्न नपाएर बिहान बेलुकाको छाक टार्न समस्या भोगिरहेका गरीब, विपन्न र दैनिक ज्यालादारी गर्ने मजदूरलाई खाना बाँडिएको हो । सानो पाइला नामक सामाजिक संस्थाले होम आइसोलेशनमा रहेका संक्रमितलाई पौष्टिक आहार वितरण अभियान चलाएको छ ।

विभिन्न सामाजिक संस्थाद्वारा बिरामी कुरुवालाई निःशुल्क खाना

वैशाख २७, वीरगञ्ज । वीरगञ्जका विभिन्न संघसंस्थाहरूले निषेधाज्ञाको समयमा वीरगञ्जका अस्पतालमा बिरामीका कुरुवाहरूलाई निःशुल्क खाना उपलब्ध गराएका छन् । समर्पण सेवा संस्था, साहिब दरवार सेवा संस्थान र स्टार मार्बल एण्ड सेनेटरी प्रालिले वीरगञ्जको नारायणी अस्पतालमा बिरामीका कुरुवालाई खाना उपलब्ध गराएका हुन् ।  निषेधाज्ञाका कारण बजार बन्द भएकाले बिरामीका कुरुवालाई खानपानमा समस्या भएकाले अस्पतालमा खाना उपलब्ध गराइएको समर्पण सेवा संस्थाका सस्थापक एवम् उद्योगी विनय शाहले जानकारी दिए । सहयोगी संस्थाहरूको सहकार्यमा पाँच दिनदेखि निःशुल्क खाना वितरण गरेको शाहले बताए ।  वीरगञ्जमा कोरोना संक्रमण बढेसँगै यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण दैनिक कमाइ गरेर गुजरा चलाउनेहरू भोकै पर्न थालेपछि अन्य सामाजिक संस्थाले पनि वीरगञ्जका विभिन्न स्थानमा खाना वितरण गरेका छन् । रेल्वे कटेज, सानो पाइलालगायतका संस्थाले खाना बितरण गरेका हुन् । निषेधाज्ञामा काम गर्न नपाएर बिहान बेलुकाको छाक टार्न समस्या भोगिरहेका गरीब, विपन्न र दैनिक ज्यालादारी गर्ने मजदूरलाई खाना बाँडिएको हो । सानो पाइला नामक सामाजिक संस्थाले होम आईसोलेशनमा रहेका संक्रमितलाई पौष्टिक आहार बितरण अभियान चलाएको छ ।

निषेधाज्ञामा निःशुल्क खाना वितरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको सोमबार देशवासीका नाममा सम्बोधन गर्दै निषेधाज्ञाका कारण कसैलाई पनि भोकै मर्न नदिन सरकार सचेत रहेको बताए । तर, विपन्न वर्ग भोकै हुन थालेको भेटिएको छ । गत वर्षको लकडाउनमा निःशुल्क खाना बाँड्दै हिँडेका हन्ड्रेड ग्रुपका अगुवा बब्लु गुप्ताको टोलीले पुनः मजदुरलाई खाना वितरण गर्न...

https://www.onlinekhabar.com/2020/05/862714

२८ वैशाख, काठमाडौं । काठमाडौंको गोर्कर्णेश्वर नगरपालिकाले विपन्न तथा असहायहरूका लागि सञ्चालन गरेको निःशुल्क खाना वितरण कार्यक्रम स्थगित गरेको छ । लकडाउनपछि नगरपालिकाले जोरपाटी, नारायणटार, माकलबारीलगायत १० स्थानमा स्थानीय युवाहरूसँग मिलेर निःशुल्क खाना वितरण गर्दै आएको …

लकडाउनमा निःशुल्क खाना

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको रोकथामको लागि सरकारले लकडाउनको घोषणा गरेपछि त्यसको प्रत्यक्ष मारमा विपन्न नागरिक परेका छन् । अहिले सबै ठाउँका होटलहरु बन्द हुँदा अस्पतालमा उपचार गराइरहेका विरामी र विरामी कुरुवा पनि प्रभावित भएका छन् ।

प्रदेश १ मा सस्तोमा खाना खुवाउनेको लहर, इनरुवामा निःशुल्क खुवाइँदै

मोरङ : प्रदेश-१ मा सस्तोमा खाना खुवाउनेको लहर चलेको बेला सुनसरी सदरमुकाम इनरुवामा पनि निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ। इनरुवा नगरवासीको संयुक्त आयोजनामा इनरुवा-४ मा रहेको बसचोकमा निःशुल्क खाना खुवाउने अभियान शुरु भएको हो। पूर्वका विभिन्न शहर र बजारमा गरीब, दलित र विपन्न समुदायलाई लक्षित गरी एकपछि अर्को स्...