प्रदेश-१ मा सस्तोमा खाना खुवाउनेको लहर : इनरुवामा निःशुल्क खाना खुवाउने अभियान सुरु

सुनसरी - प्रदेश-१ मा सस्तोमा खाना खुवाउनेको लहर चलेको बेला सुनसरी सदरमुकाम इनरुवामा पनि निःशुल्क खाना खुवाउने अभियान सुरु भएको छ । इनरुवा नगरवासीको संयुक्त आयोजनामा इनरुवा–४ मा रहेको बसचोकमा निःशुल्क खाना खुवाउने अभियान सुरु भएको हो । पूर्वका विभिन्न शहर र बजारमा गरिब, दलित र विपन्न समुदायलाई लक्षित ग...