निषेधाज्ञामा निःशुल्क खाना वितरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको सोमबार देशवासीका नाममा सम्बोधन गर्दै निषेधाज्ञाका कारण कसैलाई पनि भोकै मर्न नदिन सरकार सचेत रहेको बताए । तर, विपन्न वर्ग भोकै हुन थालेको भेटिएको छ । गत वर्षको लकडाउनमा निःशुल्क खाना बाँड्दै हिँडेका हन्ड्रेड ग्रुपका अगुवा बब्लु गुप्ताको टोलीले पुनः मजदुरलाई खाना वितरण गर्न...

सम्बन्धित सामग्री

नौ हजारलाई निःशुल्क खाना वितरण

काठमाडौँको नयाँ बसपार्क माछापोखरीमा विगत १८ दिनदेखि निःशुल्क खाना वितरण अभियान समापन भएको छ । बीपी स्टडी युथ सर्कलले सञ्चालन गरेको उक्त अभियान अन्तर्गत बिहीबारसम्म साँझ बिहान गरी नौ हजारभन्दा बढी व्यक्तिलाई निःशुल्क खाना वितरण गरिएको थियो ।

१८ दिने निःशुल्क खाना वितरण अभियान सम्पन्न

खाना वितरणपछि बोल्दै गायक चौलागाईले भने, 'यस्तो संकटको बेला सहयोग गर्नु हामी सबैको धर्म हो।'

युथ सर्कलको निःशुल्क खाना वितरण कार्यक्रम

८ असार, काठमाडौं । काठमाडौंको नयाँ बसपार्क तथा माछापोखरीमा विगत तीन सातादेखि निःशुल्क खाना वितरण गरिरहेको ‘बीपी स्टडी युथ सर्कल’ले अभियान समापनको घोषणा गरेको छ । अभियानको अगुवाइ कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले गरेका थिए भने …

अस्पतालमा बिरामी कुरुवालाई निःशुल्क खाना

वीरगञ्ज । वीरगञ्जका विभिन्न संघसंस्थाहरूले निषेधाज्ञाको समयमा वीरगञ्जका अस्पतालमा बिरामीका कुरुवालाई निःशुल्क खाना उपलब्ध गराएका छन् । समर्पण सेवा संस्था, साहिब दरबार सेवा संस्थान र स्टार मार्बल एण्ड सेनेटरी प्रालिले वीरगञ्जको नारायणी अस्पतालमा बिरामीका कुरुवालाई खाना उपलब्ध गराएका हुन् । निषेधाज्ञाका कारण बजार बन्द भएकाले बिरामीका कुरुवालाई खानपानमा समस्या भएकाले अस्पतालमा खाना उपलब्ध गराइएको समर्पण सेवा संस्थाका सस्थापक एवम् उद्योगी विनय शाहले जानकारी दिए । सहयोगी संस्थाहरूको सहकार्यमा ५ दिनदेखि निःशुल्क खाना वितरण गरेको शाहले बताए । वीरगञ्जमा कोरोना संक्रमण बढेसँगै यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण दैनिक कमाइ गरेर गुजारा चलाउनेहरू भोकै पर्न थालेपछि अन्य सामाजिक संस्थाले पनि वीरगञ्जका विभिन्न स्थानमा खाना वितरण गरेका छन् । रेल्वे कटेज, सानो पाइलालगायतका संस्थाले खाना वितरण गरेका हुन् । निषेधाज्ञामा काम गर्न नपाएर बिहान बेलुकाको छाक टार्न समस्या भोगिरहेका गरीब, विपन्न र दैनिक ज्यालादारी गर्ने मजदूरलाई खाना बाँडिएको हो । सानो पाइला नामक सामाजिक संस्थाले होम आइसोलेशनमा रहेका संक्रमितलाई पौष्टिक आहार वितरण अभियान चलाएको छ ।

विभिन्न सामाजिक संस्थाद्वारा बिरामी कुरुवालाई निःशुल्क खाना

वैशाख २७, वीरगञ्ज । वीरगञ्जका विभिन्न संघसंस्थाहरूले निषेधाज्ञाको समयमा वीरगञ्जका अस्पतालमा बिरामीका कुरुवाहरूलाई निःशुल्क खाना उपलब्ध गराएका छन् । समर्पण सेवा संस्था, साहिब दरवार सेवा संस्थान र स्टार मार्बल एण्ड सेनेटरी प्रालिले वीरगञ्जको नारायणी अस्पतालमा बिरामीका कुरुवालाई खाना उपलब्ध गराएका हुन् ।  निषेधाज्ञाका कारण बजार बन्द भएकाले बिरामीका कुरुवालाई खानपानमा समस्या भएकाले अस्पतालमा खाना उपलब्ध गराइएको समर्पण सेवा संस्थाका सस्थापक एवम् उद्योगी विनय शाहले जानकारी दिए । सहयोगी संस्थाहरूको सहकार्यमा पाँच दिनदेखि निःशुल्क खाना वितरण गरेको शाहले बताए ।  वीरगञ्जमा कोरोना संक्रमण बढेसँगै यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण दैनिक कमाइ गरेर गुजरा चलाउनेहरू भोकै पर्न थालेपछि अन्य सामाजिक संस्थाले पनि वीरगञ्जका विभिन्न स्थानमा खाना वितरण गरेका छन् । रेल्वे कटेज, सानो पाइलालगायतका संस्थाले खाना बितरण गरेका हुन् । निषेधाज्ञामा काम गर्न नपाएर बिहान बेलुकाको छाक टार्न समस्या भोगिरहेका गरीब, विपन्न र दैनिक ज्यालादारी गर्ने मजदूरलाई खाना बाँडिएको हो । सानो पाइला नामक सामाजिक संस्थाले होम आईसोलेशनमा रहेका संक्रमितलाई पौष्टिक आहार बितरण अभियान चलाएको छ ।

निषेधाज्ञामा निःशुल्क खाना खुवाउँदै खाना सबैलाई सामाजिक प्रोजेक्ट

काठमाडौं। काठमाडौंमा जारी निषेधाज्ञाका कारण समस्यामा परेका गरिब, मजदुरलाई खाना सबैलाई सामुदायिक भान्साले निःशुल्क खाना खुवाउन थालेको छ। यसअघि काठमाडौंको भिमसेनथानमा सहुलियतमा खाना खुवाउँदै आएको थियो। आफ्नो रणनीति परिवर्तन गर्दै अबदेखि निःशुल्क खाना वितरण गर्न थालिएको खाना सबैलाई सामाजिक प्रोजेक्टले जनाएको छ। अहिले भिमसेनथान, डल्लु, पशुपति लगायतका क्षेत्रमा खाना खुवाउँदै आएको हो।

निषेधाज्ञामा निःशुल्क खाना खुवाउँदै खाना सबैलाई सामाजिक प्रोजेक्ट

काठमाडौं। काठमाडौंमा जारी निषेधाज्ञाका कारण समस्यामा परेका गरिब, मजदुरलाई खाना सबैलाई सामुदायिक भान्साले निःशुल्क खाना खुवाउन थालेको छ। यसअघि काठमाडौंको भिमसेनथानमा सहुलियतमा खाना खुवाउँदै आएको थियो। आफ्नो रणनीति परिवर्तन गर्दै अबदेखि निःशुल्क खाना वितरण गर्न थालिएको खाना सबैलाई सामाजिक प्रोजेक्टले जनाएको छ। अहिले भिमसेनथान, डल्लु, पशुपति लगायतका क्षेत्रमा खाना खुवाउँदै आएको हो।

खुलामञ्चमा निःशुल्क खाना वितरण मंसिर २ देखि बन्द हुने

काठमाडौं : मंसिर २ गतेदेखि खुलामञ्चको निःशुल्क खाना वितरण बन्द हुने भएको छ। काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका संस्थाका अभियन्ताबीच भाइटीकाको भोलिपल्ट अर्थात् मंसिर २ गतेबाट सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति भएको हो।  हन्ड्रेड ग्रुपका संस्थापक अन्सु यादवले खुलामञ्चमा खाना वितरण बन्द भए प…