मोरङ : प्रदेश-१ मा सस्तोमा खाना खुवाउनेको लहर चलेको बेला सुनसरी सदरमुकाम इनरुवामा पनि निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ।
इनरुवा नगरवासीको संयुक्त आयोजनामा इनरुवा-४ मा रहेको बसचोकमा निःशुल्क खाना खुवाउने अभियान शुरु भएको हो। पूर्वका विभिन्न शहर र बजारमा गरीब, दलित र विपन्न समुदायलाई लक्षित गरी एकपछि अर्को स्...