तीन वर्ष शंकर पोखरेलको फोन आएन, जब आयो उठाइनँ : मन्त्री रमा घर्ती

नेकपा एमालेका तर्फबाट पाल्पाबाट लुम्बिनी प्रदेश सांसद बनेकी रमा घर्ती त्यसअघि पार्टीको काम सँगसँगै गाईपालन गर्थिन् । उनको फर्ममा १६ वटा गाई थिए । अहिले चार वर्षपछि उनको गोठ रित्तिएको छ । र, आफूले दुई दशक बिताएको पार्टी नेकपा एमाले पनि उनका साथमा छैन ।माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोज्ने घर्ती लुम्बिनीकी एकमात्र प्रदेश सांसद हुन् । हाल उनी प्रदेश सरकारमा कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा कार्यरत छिन् । एमाले र समाजवादी पार्टी नफुट्दै रमा पार्टीबाट

सम्बन्धित सामग्री

पाल्पालाई ढाकाको राजधानी घोषणा

पाल्पाली ढाका देश तथा विदेशमा प्रख्यात बनेको छ । ढाका उत्पादनले परिचित बनेको पाल्पालाई ढाकाको राजधानीका रूपमा घोषणा गरिएको छ । तानद्वारा उत्पादित ढाका कपडा ‘ब्राण्डिङ’ गरी बजार पठाउन थालिएसँगै पाल्पाली ढाका संघद्वारा ढाकाको राजधानीका रूपमा पाल्पालाई विकास गरिएको हो । लुम्बिनी प्रदेशका कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र उद्योग वाणिज्य तथा …

पाल्पालाई ढाका राजधानी घोषणा

पाल्पाको तानसेनमा आयोजना गरिएको एक कार्यक्रममा लुम्बिनी प्रदेश सरकारकी कानूनमन्त्री रमा घर्ती र नेपाल सरकारका प्रतिनिधी नारायणप्रसाद दुवाडीले पाल्पालाई ढाकाको राजधानी घोषणा गरेका हुन्।...

पाल्पामा नेकपा समाजवादीको जिल्ला कमिटी गठन

नेकपा एमाले पाल्पा जिल्ला कमिटीका उप–सचिव खिमानन्द पाण्डेको नेतृत्वमा नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी गठन गरिएको छ । शनिवार  आयोजना गरिएको जिल्ला भेलाले पाण्डेलाई पार्टी अध्यक्षमा चयन गर्दै ७५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । उपाध्यक्षमा  प्रदेश सांसद रमा घर्ती, सचिवमा मोहन गैरे र उपसचिवमा कमल सेन चयन भएका  छन् । जिल्ला कमिटी सदस्य पदम गैरेका अनुसार नेकपा एमालेको ७१ सदस्यीय जिल्ला कमिटी मध्ये ४ जना सचिवालय सदस्य र १८ जना जिल्ला कमिटी सहित २२ जना नेकपा समाजवादीको

पाल्पामा खिमानन्द पाण्डेको अध्यक्षतामा नेकपा समाजवादी गठन

पाल्पा : नेकपा (एकीकृत समाजवादी) को पाल्पा जिल्ला कमिटी गठन भएको छ। शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी जिल्ला कमिटीको घोषणा गरिएको हो। खिमानन्द  पाण्डे (कमल) को अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ। कमिटीको उपाध्यक्षमा रमा घर्ती, सचिवमा मोहनलाल गैरे र उप–सचिवमा कमल सेन रहेका छन्। पाण्डे नेकपा एमाले पाल्पाका तत्कालीन उपसचिव हुन्। घर्ती लुम्बिनी प्रदेश सांसद हुन्।कमिटीको संख्या विस्तार गरेर १५० सदस्यीय पुग्ने बताइएको छ। कमिटीमा जिल्लाका प्रभावशाली अधिकांश नेता छ

एमाले सांसद रमा घर्तीले एकीकृत समाजवादी रोजिन्

बुटवल । लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोजेकी छन् । समानुपातिकतर्फ पाल्पाबाट निर्वाचित सांसद घर्तीले एकीकृत समाजवादी पार्टी रोजेकी हुन् ।

लुम्बिनीः एमाले सांसद रमा घर्तीले रोजिन् एकीकृत समाजवादी

बुटवल– लुम्बिनी प्रदेशसभाकी पाल्पाकी सांसद रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोजेकी छन्। नेकपा एमाले विभाजन भइ माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर समाजवादी पार्टी रोजेकी हुन्। घर्तीले आफूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको कार्यालयमा जानकारी गराएकी छन्। आयोगका प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा घर्तीको हस्ताक्षर […]

ओली समूहका थप दुई सांसद नेपाल समूहतिर

-नेकपा एमालेका दुई जना लुम्बिनी प्रदेशसभा सदस्य बिष्णु पन्थी र रमा घर्ती माधव कुमार नेपाल समूहमा स्पष्ट रुपमा खुलेका छन् ।

लुम्बिनी प्रदेश : एमालेका दुई सांसद खनाल–नेपाल समूहमा

लुम्बिनी प्रदेशका दुई सांसद खनाल-नेपाल समूहमा लागेका छन् । कपिलवस्तु क्षेत्र नं. १ (क) बाट निर्वाचित विष्णु पन्थी र पाल्पाकी समानुपातिक सांसद रमा घर्ती सो समूहमा लागेका हुन्

लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्ती खनाल-नेपाल समूहमा

समानुपातिकमा पाल्पाबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्ती झलनाथ खनाल–माधव नेपाल समूहको राष्ट्रिय भेलामा बुधबारदेखि नै सहभागी भएकी छिन् ।