पाल्पालाई ढाकाको राजधानी घोषणा

पाल्पाली ढाका देश तथा विदेशमा प्रख्यात बनेको छ । ढाका उत्पादनले परिचित बनेको पाल्पालाई ढाकाको राजधानीका रूपमा घोषणा गरिएको छ । तानद्वारा उत्पादित ढाका कपडा ‘ब्राण्डिङ’ गरी बजार पठाउन थालिएसँगै पाल्पाली ढाका संघद्वारा ढाकाको राजधानीका रूपमा पाल्पालाई विकास गरिएको हो । लुम्बिनी प्रदेशका कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र उद्योग वाणिज्य तथा …

सम्बन्धित सामग्री

‘ढाकाको राजधानी पाल्पा मात्रै’

पाल्पा जिल्लालाई ढाका पोसाक उत्पादनको एकल राजधानी घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडीले पाल्पालाई ढाकाको राजधानी घोषणा गर्नुभएको थियो । पाल्पा भन्नासाथ ढाका कपडा र करुवाले चिनिने भएका कारण यहाँको महìव र पहिचानका लागि ढाकाको राजधानी बनाउनुुपर्ने तानसेन नगरपालिकाका उपमेयर प्रतीक्षा गाहा सिंजालीले माग गर्नुभयो ।

तेह्रथुमलाई ‘ढाकाको राजधानी’ घोषणा

तेह्रथुम । तेह्रथुमलाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले संयुक्त कार्यक्रम गरी जिल्लालाई ढाका कपडाको राजधानी घोषणा गरिएको हो । कार्यक्रममा स्थानीय खानाका परिकार, स्थानीय जातीय झाँकीहरुसमेत प्रदर्शन गरिएको थियो । लामो समयदेखि तेह्रथुममा उत्पादन भएको ढाका कपडा तेह्रथुमे ढाकाको रुपमा परिचित हुँदै आएको छ । […]

तेह्रथुम ‘ढाकाको राजधानी’

तेह्रथुम - तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले हिजाे तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो । विशेषतः लिम्बु समुदायले अत्यधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय जिल्लाको आम्दानीको एक मुख्य स्रोत रहेको थियो । ‘तेह्रथुमे ढाका’को नामले यहाँ उत्पादित ढाका कपडाले बजारसमेत लिइरहेको थियो । ढाका उत्पादनलाई बढाइ उद्योगका रूपमा विकसित गर्दै लैजान, ढाका कपड...

वार्षिक पाँच करोडको ढाका निर्यात गर्ने तेह्रथुम ‘ढाकाको राजधानी’ घोषित

तेह्रथुम । तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो । विशेषतः लिम्बू समुदायले अत्यधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय जिल्लाको आम्दानीको एक मुख्य स्रोत रहेको थियो । ‘तेह्रथुमे...

तेह्रथुम ‘ढाकाको राजधानी’

तेह्रथुम । तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो ।

तेह्रथुम बन्याे 'ढाकाको राजधानी'

तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो।...

तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित

तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो ।विशेषतः लिम्बू समुदायले अत्यधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय जिल्लाको आम्दानीको एक मुख्य स्रोत रहेको थियो । ‘तेह्रथुमे ढाका’को नामले यहाँ उत्पादित ढाका कपडाले बजारसमेत लिइरहेको थियो । ढाका उत्पादनलाई बढाइ उद्योगका रूपमा विकसित गर्दै लैजान, ढाका क

सरकारले पाल्पा जिल्लालाई घोषणा गर्‍यो ढाकाको राजधानी

चैत १६, काठमााडौं । सरकारले ढाका कपडा उद्योगको संस्थापकको रुपमा परिचित पाल्पा जिल्लालाई  ढाकाको राजधानी घोषणा गरेको छ । ढाका बुन्ने सीप, कलालाई प्रचारप्रसार गर्दै व्यवसायीकरण र विविधिकरणका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजधानी घोषणा  गरेको  हो । हालै  आयोजित कार्यक्रममा  ढाकाको राजधानी  घोषणा गर्दै मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडीले पाल्पाली ढाकाको बजारीकरणमा ध्यान  पुग्न नसकेको भन्दै अब यसको सीप विकास, प्रविधिलाई बढावा र बजारीकरणमा पनि अगाडि बढाउनुपर्ने बताए । उनले मन्त्रालयको योजना अनुसार पाल्पा र तेह्रथुमला जिल्लालाई ढाका राजधानी घोषणा गर्ने कार्यक्रम चालू आर्थिक वर्षको कार्यक्रममा राखेको बताउँदै सोहीअनुसार ढाका राजधानी घोषणा गरिएको बताए ।  ढाका राजधानी घोषणाबाट पाल्पाली ढाकाको ब्रान्डिंग भइ यसको उत्पादन, प्रवर्द्धन,रोजगारी अभिवृद्धि तथा उद्यमीको क्षमता विकास हुने र यसबाट राष्ट्रको अर्थतन्त्रमा सकारात्मक  प्रभाव पर्ने अपेक्षा  गरिएको छ । मन्त्रालयले चालू  आर्थिक वर्षमा दुई ओटा जिल्लामा ढाका  प्रवर्द्धन गर्न १५ लाख रुपैयाँ बजेट छुट्याएको  छ  ।

पाल्पालाई ढाकाको राजधानी घोषणा

पाल्पालाई ढाकाको राजधानी घोषणा गरिएको छ । शनिबार लुम्बिनी प्रदेशका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले पाल्पालाई ढाकाको राजधानी घोषणा गर्नुभएको हो । जिल्लालाई ढाकाको राजधानी घोषणाले ढाकाको प्रवद्र्धन गर्न सहयोग पुग्ने मन्त्री घर्तीले बताउनुभयो । पाल्पा जिल्लाले विगत छ दशकदेखि नै ढाका उत्पादन गरिरहेकाले राजधानी घोषणाले ढाकाको पहिचानलाई स्थापित गर्ने र ढाकाको बजार प्रवद्र्धनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

पाल्पालाई ढाका राजधानी घोषणा

पाल्पाको तानसेनमा आयोजना गरिएको एक कार्यक्रममा लुम्बिनी प्रदेश सरकारकी कानूनमन्त्री रमा घर्ती र नेपाल सरकारका प्रतिनिधी नारायणप्रसाद दुवाडीले पाल्पालाई ढाकाको राजधानी घोषणा गरेका हुन्।...