पाल्पालाई ढाका राजधानी घोषणा

पाल्पाको तानसेनमा आयोजना गरिएको एक कार्यक्रममा लुम्बिनी प्रदेश सरकारकी कानूनमन्त्री रमा घर्ती र नेपाल सरकारका प्रतिनिधी नारायणप्रसाद दुवाडीले पाल्पालाई ढाकाको राजधानी घोषणा गरेका हुन्।...

सम्बन्धित सामग्री

घोषणामै सीमित ‘ढाका राजधानी’

तानसेनलाई ढाका कपडाको राजधानी घोषणा गरिएको दुई वर्षमा पनि उत्पादनलाई प्रोत्साहन गर्ने खालका केही कार्यव्रmम ल्याइएको छैन । २०७८ साल चैत १२ गते तानसेनलाई ढाकाको राजधानी घोषणा गरिएको थियो । ढाकाको राजधानी घोषणा गरेपछि ढाकाका कपडा उत्पादनमा वृद्धि हुने र ढाकाका कपडाको उपयोगबारे नीति बन्ने अपेक्षा व्यवसायीको थियो । ढाकालाई ब्रान्डिङ गर्न ‘राजधानी’ घोषणा गरिए पनि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबाट कुनै सहयोग नपाएको उद्योगीले बताएका छन् । तानसेनस्थित पौड्याल ढाका उद्योगका सञ्चालक मनोज पौडेलका अनुसार सो घोषणापछि ढाका कपडा व्यवसायीले प्रशिक्षण, प्राविधिक सहयोग, तालिम केन्द्रको व्यवस्थालगायत सहयोगको अपेक्षा गरिएको थियो ।

दसैँ तिहारमा एक करोडको ढाका कपडा बिक्री

दसैँ र तिहारको अवसरमा तेह्रथुमका ढाका उद्यमीले रु एक करोडभन्दा बढीका ढाकाका सामग्री बिक्री गरेका छन् । गत वर्ष कोरोनाले ठप्प रहेको ढाकाको व्यापार यस वर्ष बढेको छ । विगतका वर्षमा कोरोना कहरले ढाका कपडाको व्यापारमा निकै नै कमी आएको थियो । यस वर्ष उत्साहजनक बिक्री भएको न्यू तेह्रथुम धागो तथा ढाका पसलकी सञ्चालक शोभा दाहालले बताइन् । कोरोनाले विगतका वर्षमा व्यापार ठप्प रहे पनि यस वर्ष कोरोना कम भएकाले र तेह्रथुमलाई ढाकाको राजधानी घोषणा भएसँगै ढाकाको व्यापार सोचेभन्दा बढी भएको दाहालले बताइन् । ति

तेह्रथुमलाई ‘ढाकाको राजधानी’ घोषणा

तेह्रथुम । तेह्रथुमलाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले संयुक्त कार्यक्रम गरी जिल्लालाई ढाका कपडाको राजधानी घोषणा गरिएको हो । कार्यक्रममा स्थानीय खानाका परिकार, स्थानीय जातीय झाँकीहरुसमेत प्रदर्शन गरिएको थियो । लामो समयदेखि तेह्रथुममा उत्पादन भएको ढाका कपडा तेह्रथुमे ढाकाको रुपमा परिचित हुँदै आएको छ । […]

तेह्रथुम ‘ढाकाको राजधानी’

तेह्रथुम - तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले हिजाे तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो । विशेषतः लिम्बु समुदायले अत्यधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय जिल्लाको आम्दानीको एक मुख्य स्रोत रहेको थियो । ‘तेह्रथुमे ढाका’को नामले यहाँ उत्पादित ढाका कपडाले बजारसमेत लिइरहेको थियो । ढाका उत्पादनलाई बढाइ उद्योगका रूपमा विकसित गर्दै लैजान, ढाका कपड...

ढाका कपडाको राजधानी तेह्रथुम

तेह्रथुम जिल्लालाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाको संयुक्त आयोजनामा एक कार्यक्रमका बीच सोमबार तेह्रथुम जिल्लालाई ढाका कपडाको राजधानी घोषणा गरिएको हो ।स्थानीय खानाका परिकार, स्थानीय जातीय झाँकीहरुका साथ उक्त घोषणा गरिएको थियो । विगत लामो समयदेखि तेह्रथुममा उत्पादन भएको ढाका कपडा तेह्रथुमे ढाकाको […]

तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित

तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो ।विशेषतः लिम्बू समुदायले अत्यधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय जिल्लाको आम्दानीको एक मुख्य स्रोत रहेको थियो । ‘तेह्रथुमे ढाका’को नामले यहाँ उत्पादित ढाका कपडाले बजारसमेत लिइरहेको थियो । ढाका उत्पादनलाई बढाइ उद्योगका रूपमा विकसित गर्दै लैजान, ढाका क

सरकारले पाल्पा जिल्लालाई घोषणा गर्‍यो ढाकाको राजधानी

चैत १६, काठमााडौं । सरकारले ढाका कपडा उद्योगको संस्थापकको रुपमा परिचित पाल्पा जिल्लालाई  ढाकाको राजधानी घोषणा गरेको छ । ढाका बुन्ने सीप, कलालाई प्रचारप्रसार गर्दै व्यवसायीकरण र विविधिकरणका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजधानी घोषणा  गरेको  हो । हालै  आयोजित कार्यक्रममा  ढाकाको राजधानी  घोषणा गर्दै मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडीले पाल्पाली ढाकाको बजारीकरणमा ध्यान  पुग्न नसकेको भन्दै अब यसको सीप विकास, प्रविधिलाई बढावा र बजारीकरणमा पनि अगाडि बढाउनुपर्ने बताए । उनले मन्त्रालयको योजना अनुसार पाल्पा र तेह्रथुमला जिल्लालाई ढाका राजधानी घोषणा गर्ने कार्यक्रम चालू आर्थिक वर्षको कार्यक्रममा राखेको बताउँदै सोहीअनुसार ढाका राजधानी घोषणा गरिएको बताए ।  ढाका राजधानी घोषणाबाट पाल्पाली ढाकाको ब्रान्डिंग भइ यसको उत्पादन, प्रवर्द्धन,रोजगारी अभिवृद्धि तथा उद्यमीको क्षमता विकास हुने र यसबाट राष्ट्रको अर्थतन्त्रमा सकारात्मक  प्रभाव पर्ने अपेक्षा  गरिएको छ । मन्त्रालयले चालू  आर्थिक वर्षमा दुई ओटा जिल्लामा ढाका  प्रवर्द्धन गर्न १५ लाख रुपैयाँ बजेट छुट्याएको  छ  ।

राजधानी घोषणा गरेर ढाकाको प्रवर्द्धन

ढाका कपडा उद्योगको संस्थापक पाल्पालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शनिबार ढाका राजधानी घोषणा गरेको छ । ढाका बुन्ने सीप, कलालाई प्रचारप्रसार गर्दै व्यवसायीकरण र विविधीकरणका लागि सरकारले ढाकाको राजधानी घोषणा गरेको हो ।

पाल्पा ढाका कपडाको राजधानी घोषित

१३ चैत, काठमाडौं । पाल्पालाई ढाका कपडाको राजधानीको रुपमा घोषणाा गरिएको छ । सरकार र निजी क्षेत्रको संयुक्त आयोजनामा शनिबार पाल्पालाई ढाका कपडाको राजधानीको रुपमा घोषणा गरिएको हो । नेपाली मौलिक ढाका कपडा उत्पादनमा पाल्पाले ख्याति कमाउँदै आएको छ । ढाका कपडाको उत्पादनलाई ब्रान्डिङ र प्रवर्द्धन गर्न ढाका कपडाको राजधानीको रुपमा घोषणा गरिएको उद्योग वाणिज्य तथा […]

पाल्पालाई ढाकाको राजधानी घोषणा

पाल्पाली ढाका देश तथा विदेशमा प्रख्यात बनेको छ । ढाका उत्पादनले परिचित बनेको पाल्पालाई ढाकाको राजधानीका रूपमा घोषणा गरिएको छ । तानद्वारा उत्पादित ढाका कपडा ‘ब्राण्डिङ’ गरी बजार पठाउन थालिएसँगै पाल्पाली ढाका संघद्वारा ढाकाको राजधानीका रूपमा पाल्पालाई विकास गरिएको हो । लुम्बिनी प्रदेशका कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र उद्योग वाणिज्य तथा …