नेकपा एमाले विभाजन भएसँगै लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्तीले एमाले पार्टी छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा आबद्धता जनाएकी छन् ।राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत पार्टी विभाजनपछि निर्वाचन आयोगले दल रोज्नका लागि दिएको समयभित्र उनी नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएकी हुन् ।पाल्पा जिल्लाकी घर्ती समानुपातिकतर्फकी सांसद हुन् । मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालय दाङ पुगेर घर्तीले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जानकारी गराएकी छन् ।आयोगका प्