लुम्बिनी प्रदेश : एमालेका दुई सांसद खनाल–नेपाल समूहमा

लुम्बिनी प्रदेशका दुई सांसद खनाल-नेपाल समूहमा लागेका छन् । कपिलवस्तु क्षेत्र नं. १ (क) बाट निर्वाचित विष्णु पन्थी र पाल्पाकी समानुपातिक सांसद रमा घर्ती सो समूहमा लागेका हुन्

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभा नियमावली पारित, अर्को बैठक ३ माघमा

१८ पुस, बुटवल । लुम्बिनी प्रदेश सभाको पहिलो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ पारित गरेको छ । सोमबार सुरु भएको अधिवेशनको दोस्रो बैठकमा ज्येष्ठ सदस्य नेकपा एमालेका सांसद डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित गरेको हो । यसअघि प्रदेश नम्बर ५ नियमावली २०७४ थियो । तर, […]

संघीय सांसद गुप्तालाई पार्टीमा भित्र्याउन ओली कपिलवस्तु जाँदै

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाँदै छन्।  प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्न ओली कपिलवस्तु जान लागेका हुन्। संघीय सांसद गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेतासहित विभिन्न व्यक्तिहरुलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली कपिलवस्तु  आउन लागेको एमाले लुम्बिनी प्रदेश कमिटीले जनाएको छ। एमाले कपिलवस्तुले पार्टी अध्यक्ष ओली जिल्लामा आउने भएपछि चुनावी सभाको

लुम्बिनी प्रदेश : प्रतिपक्षको अनुपस्थितिमा विधेयक पेस

बुटवल । प्रमुख प्रतिपक्षको अनुपस्थितिमै बसेको लुम्बिनी प्रदेशसभा बैठकमा दुईवटा विधेयक पेस भएको छ । बिहीबार बसेको बैठकमा एमालेका प्रदेशसभा सदस्य नारायण आचार्यले एमालेले कारबाही गरेका दुई सांसद पदमुक्त नहुँदासम्म सदन चल्न नदिने पार्टीको अडान दोहोर्‍याएका थिए ।त्यसपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो । बिहीबारै बसेको दोस्रो बैठकमा वन, वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्र बहादुर हमालले वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर

लुम्बिनी प्रदेश सभाको बैठक एमालेले चल्न दिएन, सभा हलमा चर्को नाराबाजी

काठमाण्डाै – सांसदद्वय अजय शाही र विमला वलीलाई कारबाही गरेर पदमुक्त नगरेको भन्दै एमालेले लुम्बिनी प्रदेश सभाको बैठक चल्न दिएको छैन । शाही र वली एमालेकै सांसद भएको र उनीहरूलाई एमालेले कारबाही गरेको र सभामुखले पदमुक्तको सूचना ननिकालेको भन्दै एमालेका सांसदहरूले नाराबाजी गर्दै बैठक अवरोध गरेका छन् । एमालेका सांसदहरूले सभामुखले स्वेच्छाचारी काम गरिरहेको भन्दै चर्को नाराबाजी गरिरहेका छन् । सांसद विमला वली र अजय शाहीलाई एमालेले आफ्ना सांसद भन्दै आएको छ भने विमला वलीले आफू माओवादीको सदस्य रहेको बताउनुभएको...

सांसद वलीलाई बन्धक नबनाएको लुम्बिनी सरकारको दाबी

काठमाडौं, साउन २२ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री कार्यालयमा बन्धक नबनाएको दाबी गरेका छन् । उहाँले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद वलीले मुख्यमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेपछि स्पस्टीकरण पत्र बुझाउन पुगेका नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बुटवल ल्याएको जिकिर गर्नुभएको छ । मुख्यमन्त्रीसँग छलफल भएपछि दिदीसहित […]

नेपालगन्ज पुर्‍याइदिन्छौँ भनेर मुख्यमन्त्री कार्यालयमा सांसद बन्धक !

बुटवल– लुम्बिनी प्रदेश सदस्य विमला कुमारी खत्रीले नेकपा एमालेका नेताहरूले आफूलाई नेपालगञ्ज पुर्‍याइदिन्छौँ भनेर दाङबाट फर्काएर मुख्यमन्त्रीको कार्यालयमा बन्धक बनाएको आरोप लगाएकी छन् । बिहीबार नेकपा माओवादी केन्द्र, लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी आफूलाई नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री कार्यालय, बुटवल पुर्‍याएको बताइन् । उनले साउन १५ गते एमालेका प्रमुख […]

सांसद खरिद बिक्रीले सरकारलाई बदनाम गरायो : ढकाल

जालझेलले सत्ता टिक्दैन–खाँन काठमाडौं, २० साउन । लुम्बिनी प्रदेश नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले प्रतिपक्षले  सांसद किनबेच र प्रलोभनमा पारेर सत्ता हत्याउने खेलमा लागेको आरोप लगाएका छन्  । रिपोर्टस क्लव लुम्बिनी प्रदेश कार्यालय बुटवलले बुधवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ढकालले प्रतिपक्षले संसद अमर डाँगीलाई डेढ करोडमा बार्गेनिङ गरिएको ठोकुवा गर्दै अर्का सांसद दृगनारायण […]

प्रतिपक्ष सांसद किनबेच गरेर सत्ता हत्याउने खेलमा लाग्यो :  ढकाल

लुम्बिनी प्रदेश नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रतिपक्षले  सांसद किनबेच र प्रलोभनमा पारेर सत्ता हत्याउने खेलमा लागेको आरोप लगाएका छन्  ।रिपोर्टस क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले बुधवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ढकालले प्रतिपक्षले संसद अमर डाँगीलाई डेढ करोडमा बार्गेनिङ गरिएको ठोकुवा गर्दै अर्का सांसद दृगनारायण पाण्डेलाई समेत प्रलोभनमा पारेर एमालेबाट राजीनामा दिन बाध्य पारेको बताए । त्यस्तै ढकालले मुख्यमन्त्री संविधानको धारा १६८(२) अनुसार बनेको सर

शंकर पोखरेललाई मुख्यमन्त्रीबाट हटाउने अस्त्रः एमाले सांसद डाँगीको राजीनामा

काठमाडौं, २२ वैशाख । लुम्बिनी प्रदेश सभाका नेकपा एमालेका सांसद अमरबहादुर डाँगीले राजीनामा दिएका छन् । दाङ क्षे नं २ ‘ख’ को प्रदेश सभामा प्रत्यक्ष निर्वाचित डाँगीले आज सभामुख पूर्णबहादुर घर्तीलाई राजीनामा बुझाएका हुन् । डाँगी एमालेभित्र माधवकुमार नेपाल पक्षधर हुन् । मुख्यमन्त्री शंकर पोखरेल पोखरेललाई स्पष्ट रुपमा अल्पमतमा पार्न उनले राजीनामा दिएको बुझिएको छ […]