पाल्पामा नेकपा समाजवादीको जिल्ला कमिटी गठन

नेकपा एमाले पाल्पा जिल्ला कमिटीका उप–सचिव खिमानन्द पाण्डेको नेतृत्वमा नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी गठन गरिएको छ । शनिवार  आयोजना गरिएको जिल्ला भेलाले पाण्डेलाई पार्टी अध्यक्षमा चयन गर्दै ७५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । उपाध्यक्षमा  प्रदेश सांसद रमा घर्ती, सचिवमा मोहन गैरे र उपसचिवमा कमल सेन चयन भएका  छन् । जिल्ला कमिटी सदस्य पदम गैरेका अनुसार नेकपा एमालेको ७१ सदस्यीय जिल्ला कमिटी मध्ये ४ जना सचिवालय सदस्य र १८ जना जिल्ला कमिटी सहित २२ जना नेकपा समाजवादीको