लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्ती खनाल-नेपाल समूहमा

समानुपातिकमा पाल्पाबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्ती झलनाथ खनाल–माधव नेपाल समूहको राष्ट्रिय भेलामा बुधबारदेखि नै सहभागी भएकी छिन् ।

सम्बन्धित सामग्री

ओली समूहका थप दुई सांसद नेपाल समूहतिर

-नेकपा एमालेका दुई जना लुम्बिनी प्रदेशसभा सदस्य बिष्णु पन्थी र रमा घर्ती माधव कुमार नेपाल समूहमा स्पष्ट रुपमा खुलेका छन् ।

एमाले लुम्बिनीका दुई सांसद माधव नेपाल पक्षमा खुले

बुटवल । नेकपा एमालेका दुईजना लुम्बिनी प्रदेशसभा सदस्य माधवकुमार नेपाल पक्षमा खुलेका छन् । सांसदहरु बिष्णु पन्थी र रमा घर्ती नेपाल समूहमा खुलेका हुन् । उनीहरु नेपाल समूहका सांसद भएको बताइएपनि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार रहँदासम्म उनीहरू स्पष्ट रूपमा खुलेका थिएनन् ।