लुम्बिनीः एमाले सांसद रमा घर्तीले रोजिन् एकीकृत समाजवादी

बुटवल– लुम्बिनी प्रदेशसभाकी पाल्पाकी सांसद रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोजेकी छन्। नेकपा एमाले विभाजन भइ माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर समाजवादी पार्टी रोजेकी हुन्। घर्तीले आफूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको कार्यालयमा जानकारी गराएकी छन्। आयोगका प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा घर्तीको हस्ताक्षर […]

सम्बन्धित सामग्री

तीन वर्ष शंकर पोखरेलको फोन आएन, जब आयो उठाइनँ : मन्त्री रमा घर्ती

नेकपा एमालेका तर्फबाट पाल्पाबाट लुम्बिनी प्रदेश सांसद बनेकी रमा घर्ती त्यसअघि पार्टीको काम सँगसँगै गाईपालन गर्थिन् । उनको फर्ममा १६ वटा गाई थिए । अहिले चार वर्षपछि उनको गोठ रित्तिएको छ । र, आफूले दुई दशक बिताएको पार्टी नेकपा एमाले पनि उनका साथमा छैन ।माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोज्ने घर्ती लुम्बिनीकी एकमात्र प्रदेश सांसद हुन् । हाल उनी प्रदेश सरकारमा कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा कार्यरत छिन् । एमाले र समाजवादी पार्टी नफुट्दै रमा पार्टीबाट

पाल्पामा खिमानन्द पाण्डेको अध्यक्षतामा नेकपा समाजवादी गठन

पाल्पा : नेकपा (एकीकृत समाजवादी) को पाल्पा जिल्ला कमिटी गठन भएको छ। शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी जिल्ला कमिटीको घोषणा गरिएको हो। खिमानन्द  पाण्डे (कमल) को अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ। कमिटीको उपाध्यक्षमा रमा घर्ती, सचिवमा मोहनलाल गैरे र उप–सचिवमा कमल सेन रहेका छन्। पाण्डे नेकपा एमाले पाल्पाका तत्कालीन उपसचिव हुन्। घर्ती लुम्बिनी प्रदेश सांसद हुन्।कमिटीको संख्या विस्तार गरेर १५० सदस्यीय पुग्ने बताइएको छ। कमिटीमा जिल्लाका प्रभावशाली अधिकांश नेता छ

एमाले सांसद रमा घर्तीले एकीकृत समाजवादी रोजिन्

बुटवल । लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोजेकी छन् । समानुपातिकतर्फ पाल्पाबाट निर्वाचित सांसद घर्तीले एकीकृत समाजवादी पार्टी रोजेकी हुन् ।

लुम्बिनी प्रदेश सभा सदस्य रमा घर्तीले रोजिन् नेकपा (एकीकृत समाजवादी)

बुटवल - लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रमा घर्ती मगरले नेकपा (एकीकृत समाजवादी) रोजेकी छन् । उनी यसअघि पनि नेपाल समूहमा खुलेकी थिइन् ।  नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले नयाँ पार्टी रोजेकी हुन् । घर्ती समानुपातिकतर्फ पाल्पा सांसद भएकी हुन् । …

लुम्बिनी प्रदेश सभा सदस्य रमा घर्तीले रोजिन् नेकपा (एकीकृत समाजवादी)

बुटवल - लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रमा घर्ती मगरले नेकपा (एकीकृत समाजवादी) रोजेकी छन् । उनी यसअघि पनि नेपाल समूहमा खुलेकी थिइन् ।  नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले नयाँ पार्टी रोजेकी हुन् । घर्ती समानुपातिकतर्फ पाल्पा सांसद भएकी हुन् । …