काठमाडौं : आगामी चैत ५ गतेसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउने भएको छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि बुधबारदेखि चैत ५ गतेसम्म आचारसंहिता लागू हुने भएकाले नयाँ बनेको ८ दलीय सत्ता गठबन्धनमा सामेल दलबाट मन्त्री नियुक्त गर्न नमिल्ने भएको हो। यसअघिको सत्ता गठबन्धनका घटक नेकपा एमाले‚ राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक्लैले १ दर्जनभन्दा बढी मन्त्रालयको जिम्मेबारी लिइरहेका छन्।निर्वाचन आचारसंहितामा निर्वाच