तीन महिनापछि मन्त्रिपरिषद्ले पायो पूर्णता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले ८८ दिनपछि पूर्णता पाएको छ । प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीलाई समेटेर शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै १६ जना नवनियुक्त मन्त्रीलाई शपथग्रहण गराएकी छन् । नवनियुक्त दुई राज्यमन्त्रले पनि शुक्रबार नै शपथ […] The post तीन महिनापछि मन्त्रिपरिषद्ले पायो पूर्णता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता

काठमाडौं : लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। मुख्यमन्त्री लीला गिरी नेतृत्वको मनित्रपरिषद्ले शनिबार साँझ पूर्णता पाएको हो। मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका छन्।  प्रदेश प्रमुखको कार्यालयका अनुसार आर्थिक मामिलामन्त्रीमा जोखबहादुर महरा बनेका छन्। यस्तै, चेतनारायण आचार्य खानेपानी, ग्रामिण तथा शहरी विकासमन्त्री, इन्द्रजित थारु भौतिक पूर्वाधार विकास, विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री र कृष्णा केसी आन्तरिक मामिला, कानुन तथ...

कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले पायो पूर्णता

कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । आइतबार पाँच जना मन्त्रीहरुलाई नियुक्त गरेसँगै कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । प्रदेशको मुख्यमन्त्री जीवन बहादुर शाही मुख्यमन्त्री भएको करिब एक सय दिन पुग्न लाग्दा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

मन्त्रिपरिषद्ले पायो पूर्णता

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित समारोहमा नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारै मन्त्रिपरिषद्को विस्तार गरेका हुन् ।विस्तारित मन्त्रिमण्डलअनुसार राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या, डा मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त […]

मन्त्रिपरिषद्ले पायो पूर्णता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले सत्ता सम्हालेको झन्डै ३ महीनापछि मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । गएको असार २९ गते प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाले यसअघि पाँच मन्त्री र एक राज्यमन्त्री मात्रै नियुक्त गर्नुभएको थियो । शुक्रवार थप मन्त्री तथा राज्यमन्त्रीहरू नियुक्त गर्दै मन्त्रिमण्डलको आकार २५ पु¥याइएको छ । लामो समय मन्त्रिमण्डलले पूर्णता नपाउँदा सरकारका कामकारबाही समेत प्रभावित भएको भन्दै उनी र उनको सत्ता गठबन्धनका नेताहरूको आलोचना भएको थियो । आपूm नेतृत्वमा सरकार बनेको ८८औं दिनमा देउवाले जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । नेपाली कांग्रेसबाट मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, उमा रेग्मी, उमाकान्त चौधरी र गजेन्द्रबहादुर हमाल मन्त्री नियुक्त भएका छन् । रिजाललाई रक्षा, बडूलाई कानून, न्याय तथा संसदीय मामिला, चौधरीलाई खानेपानी, रेग्मीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एवम् हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी तोकिएको छ । यसअघि कानूनमन्त्री रहेका प्रवक्ता कार्कीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाइएको छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रबाट देवेन्द्र पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि, शशी श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण एवम् महेश्वरजंग गहतराजलाई युवा तथा खेलकुद मन्त्रालय दिइएको छ । गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादीबाट चार मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । एकीकृत समाजवादीबाट विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री, रामकुमारी झाँक्री शहरी विकास, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र कृष्णकुमार श्रेष्ठले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी पाएका छन् । स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन् । जनता समाजवादी पार्टीका तर्फबाट चार मन्त्री नियुक्त भएका छन् । जसपाबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रेनुकुमारी यादव, वन तथा वातावरण मन्त्रीमा रामसहाय यादव र कृषि तथा पशुपन्छी विकास मन्त्रीमा महिन्द्र राय यादव नियुक्त भएका छन् । हाल स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ । नेकपा माओवादी केन्द्रकी बोधमाया कुमारी यादवलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनाइएको छ ।

रातोपाटी ब्रिफिङ : मन्त्रिपरिषद्ले पायो पूर्णता, धेरैको नजर गैरसांसद् मन्त्रीतिर

आज मिति २०७८ साल असोज महिनाको २२ गते शुक्रबार । अरु दिनझैँ आज पनि हामी नियमित स्तम्भ ‘सन्ध्याकालीन ब्रिफिङ’ लिएर पाठकहरुसामु आएका छौँ–आजका मुख्यमुख्य समाचारमा देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको, आजै शपथ र पदभार सम्पन्न भएको, गैरसांसद मन्त्री बनेको, मन्त्रिपरिषद् बैठक, कोरोनाको नियमित अपडेट, –संघीय निजामति सेवा विधेयक फिर्ता भएकोलगायत रहेका छन् ।१. मन्त्रिपरिषद्ले पायो पूर्णताप्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । प्रधानमन्त्री देउवा

८७ दिनपछि मन्त्रिपरिषद्ले पायो पूर्णता, यी हुन् मन्त्री (सूचीसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले ८७ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्ता गठबन्धनका दलहरूले मन्त्री टुंगाएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।  देउवाले मन्त्रीहरूको नामसहित नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा सिफारिश गरेका थिए । मन्त्रीहरूको नियुक्तिपछि शपथकाे तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।  असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले ४ जना मन्त्री समावेश गरेर सानो आकारको मन्त्रिमण्डल बनाएका थिए । साउनमा एक राज्यमन्त्री र असोजमा एक मन्त्री थपिएका थि...

पाँच महिनामा मन्त्रिपरिषद्ले पायो पूर्णता

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त हुनुभएको बुधबार पाँच महिना पुगेको छ। यो पाँच महिनाको अवधिमा मन्त्रिपरिषद् विस्तारले पूर्णता पाएको छ। सत्ता समीकरणमा फेरबदल एवम् निकै उतारचढावबीच प्रधानमन्त्री प्रचण्ड सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।

प्रदेश ४ को मन्त्रिपरिषद्ले पायो पूर्णता, अर्थ मामिलामा गुरुङ

गोरखा  ः प्रदेश ४ को मन्त्रिपरिषद्ले पूर्णता पएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।  यसअघि मुख्यमन्त्रीसहित तीन मन्त्री मात्र रहेको प्रदेश ४ को मन्त्रिपरिषद्मा किरण गुरुङलाई आर्थिक मामिला तथा योजना, नरदेवी पुनलाई सामाजिक विकास, विकास लम्साललाई उद्योग, पर्यटन, वन तथा...