भाेलिसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : प्रचण्ड

काठमाण्डाै – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भाेली बिहीवारसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । आज बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष दाहालले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशका कारण ढिलाइ भएको मन्त्रिपरिषद्लाई पूर्णता दिने काम भाेलि बिहीवारसम्म भइसक्ने बताउनुभएको हो ।  पार्टी अध्यक्षले वर्तमान राजनीतिक परिस्थितिका बारेमा पार्टीमा रिर्पोटिङ गर्दै भोलिसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिइसक्ने बताउनुभएको पार्टीका प्रवक्ता ...

सम्बन्धित सामग्री

प्रचण्ड क्याबिनेटले पायो पूर्णता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा चारजना उपप्रधानमन्त्री भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यमन्त्रीको शपथ लिएसँगै उपप्रधानमन्त्रीको संख्या चार पुगेको हो ।  गत बुधबार एमाले सचिव रघुवीर...

दुई दिनभित्र सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अबको दुई दिनभित्र सरकारले पूर्णता पाउने बताएका छन् । बुधबार नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले अब सरकारको ध्यान पूर्णरूपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताए । आफ्नो कार्यकालमा जनतामा आशा […]

वर्तमान सरकारले चाँडै पूर्णता पाउँछ : अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सरकारले चाँडै पूर्णता पाउने बताएका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन लागेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले सरकारले चाँडै पूर्णता पाउने दाबी गरेका हुन् । यसका लागि […]

प्रधानमन्त्री प्रचण्ड भन्छन्- चैत १० गते सरकारले पूर्णता पाउँछ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १० गते सरकारले पूर्णता पाउने बताएका छन् ।

आज साँझसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, माघ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेकका छन् । सोमबारको मन्त्रिपरिषद् पूर्ण बैठक बस्ने तयारी अनुसार आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका हुन् । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले अहिलेसम्म तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्री सरकारमा सहभागी भएका छन् । चार मन्त्रीलाई भने अहिलेसम्म जिम्मेवारी तोकिएको […]

मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नुभएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै उहाँले सात दलबीच कुनै विवाद नरहेको दाबी गर्दै आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको बताउनुभयो । सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँटमा विवाद हुँदा संघीय सरकार र प्रदेश सरकारहरुमा मन्त्रिपरिषद विस्तार […]

प्रचण्ड(ओलीबीच विश्वासको मत र सरकारलाई पूर्णता दिनेबारे छलफल

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच विश्वासको मत, सरकारको पूर्णता तथा नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सरकारलाई समर्थन दिएका दलहरूका सरोकारसमेत समेटी नीति...

पूर्णता नदिएरै माओवादी केन्द्रले बनायो ३२ विभाग, स्कूलमा प्रचण्ड [सूचीसहित]

नेकपा (माओवादी केन्द्र)ले पूर्णता नदिई ३२ वटा विभाग गठन गरेको छ । खाली रहेको विभागलाई पूर्णता दिने अधिकार भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् ।  विभागबाहेक माओवादी केन्द्रले नीति अनुसन्धान प्रतिष्ठान गठन गरेको छ । तर, प्रतिष्ठानमा प्रमुख र उप्रमुखसहित १५ सदस्य नियुक्त गर्न बाँकी छ ।  पार्टी स्कुल विभागको जिम्मेवारी अध्यक्ष प्रचण्ड आफैंले राखेका छन् भने यसको उपप्रमुखमा गिरिराजमणि पोखरेल चयन भएका छन् ।  पुस्तकालय तथा अभिलेख विभागको नेतृत्व नारायण शर्माले पाएका छन् भने उपप्रमुख र १२ जना सदस्य अझै त...

प्रचण्ड भन्छन् : उस्तै परे आजै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रीपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन्। पचली टिभीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘उस्तै परे आजै मन्त्रीपरिषद्ले पूर्णता पाउँछ। आजै शपथ ग्रहण हुन्छ होला।’ प्रचण्डले यसअघि पनि नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सोमबार नै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका थिए।  पार्टीको तर्फबाट सबै क्षेत्रलाई समेटेर अगाडि बढाएको समेत बताए। प्रचण्डले भने, ‘हाम्रो

सरकारलाई पूर्णता दिन केन्द्रित छौँ, छिट्टै मेलम्ची जान्छौँ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरू सरकारलाई पूर्णता दिने विषयमा केन्द्रित भएको बताएका छन्। प्रकृति विपद्‌ संकटग्रस्त सिन्धुपाल्चोकको तर्फबाट सर्वदलीय समितिबाट ध्यानाकर्षण पत्र बुझेपछि प्रचण्डले भने, ‘सरकारले सिन्धुपाल्चोक र मनाङलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। तर, त्यसपछि हुनुपर्ने काम अघि बढेको छैन। हामी अहिले सरकारलाई पूर्णता दिने बैठकमा पनि छौँ। त्यसबारे छलफल गर्न म आज बालुवाटार जाँदैछु। मेरो ठाउँबाट हुनसक्न