आज मन्त्रिपरिषद्ले पूर्णता पाउने, कस्काे भागमा कति मन्त्रालय पर्याे ?

मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । सरकार बनेको करिब तीन महिनापछि शुक्रबार (आज) मन्त्रिपरिषद्ले  पूर्णता पाउने भएको हाे । २९ असारमा सरकारको नेतृत्व सम्हालेकाक प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि किस्ता किस्तामा गरी पाँच मन्त्री र एक राज्यमन्त्री बनाएका थिए ।

सम्बन्धित सामग्री

शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ: मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्।...

विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : अर्थमन्त्री पौडेल

काठमाण्डौ – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ ।  मन्त्रिपरिषद्ले गरेका निर्णय आज शुक्रवार सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको हो । उहाँले वर्तमान सरकार महत्त्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित भइरहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयारीमा हुनुहुन्छ । पुस २६...

कर्णालीमा मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, नेताहरूबीच तिक्तता कायमै

कर्णाली प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाउने करिब–करिब निश्चित देखिएको छ। केन्द्रीय गठबन्धनको निर्देशन बमोजिम सरकारले पूर्णता पाउने भएको हो । तर प्रदेश गठबन्धनभित्र भने नेताहरूबीच आन्तरिक लडाइँ कायमै रहेको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीले केन्द्रीय गठबन्धनले भने बमोजिम नै प्रदेशले पूर्णता पाउने रातोपाटीलाई जानकारी दिए । उनले भने,’ हामीले यहाँ जति नै प्रयास गर्दा पनि नसकेपछि समस्या समाधानका लागि केन्द्रलाई जिम्मा लगाएका थियौँ । केन्द्रको निर्णय अनुरूप नै हामी अघि बढ्छौँ।लामो स

तीन महिनापछि मन्त्रिपरिषद्ले पायो पूर्णता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले ८८ दिनपछि पूर्णता पाएको छ । प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीलाई समेटेर शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै १६ जना नवनियुक्त मन्त्रीलाई शपथग्रहण गराएकी छन् । नवनियुक्त दुई राज्यमन्त्रले पनि शुक्रबार नै शपथ […] The post तीन महिनापछि मन्त्रिपरिषद्ले पायो पूर्णता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै

काठमाडौं, असोज २२। आज मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएका छन् । बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटेको बालुवाटार स्रोतले जनाएको छ । शीर्ष नेताहरुले कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जनता समाजवादी पार्टी […]

अझै दुई दिन मन्त्रिपरिषद्ले पूर्णता नपाउने

काठमाडौं : अझै दुई दिनसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउने भएको छ। सत्ता गठबन्धनका दलहरूले आन्तरिक तयारी नसकेका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै केही दिन लाग्ने भएको हो।राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भए पनि दलहरूले सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद् गठनमा ढिलाइ हुने देखिएको छ। सत्ता गठबन्धनको दल नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य विरोध खतिवडाले पार्टीका आन्तरिक तयारी नपुगेकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन दुई दिन जति लाग्ने बताए।सत्तारुढ अर्को दल जनता समाज

भाेलिसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : प्रचण्ड

काठमाण्डाै – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भाेली बिहीवारसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । आज बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष दाहालले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशका कारण ढिलाइ भएको मन्त्रिपरिषद्लाई पूर्णता दिने काम भाेलि बिहीवारसम्म भइसक्ने बताउनुभएको हो ।  पार्टी अध्यक्षले वर्तमान राजनीतिक परिस्थितिका बारेमा पार्टीमा रिर्पोटिङ गर्दै भोलिसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिइसक्ने बताउनुभएको पार्टीका प्रवक्ता ...

एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ – माधव नेपाल

काठमाण्डाै - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनु भएको छ । काठमाण्डौको मिनभवनमा रहेको केन्द्रीय कार्यालयकाे उद्‍घाटन गर्दै उहाँले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गर्नु भएको हो । नेता नेपालले कुनै पद पाउनका लागि आफूले छुट्टै पार्टी गठन गरेको नभइ देश र नागरिकको हितका लागि गठन गरेको पनि  दाबी गर्नुभयो। यस्तै, उहाँले आफ्नो पार्टीले गफ गरेर नभइ काम गरेर देखाउने पनि दाबी गर्नुभयो।

केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छन् । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले आज बेलचौतारामा आयोजना गरेको कार्यकर्ता भेलामा उनले लामो समयदेखि रोकिएको मन्त्रिपरिषद् विस्तारले अब पूर्णता पाउने बताएकी हुन् । मन्त्री भुसालले भनिन्, “दुई महिनादेखि मन्त्रिपरिषद् अपूर्ण छ, यही  भदौ ३० गते संसदबाट बजेट पास भएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।” उनले वर्तमान सरकारले जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व