दुर्गममा जलन, काठमाडौंमा अस्पताल

 गत वर्ष ७६ हजार मानिस जलनबाट प्रभावित, १५ सय हाराहारी मात्रै पुगे अस्पताल  उपचार खर्च धान्नै गाह्रो आगोले जलेकी ६५ वर्षीया एक महिला (नाम खुलाउन नचाहेको)को ११ माघमा कीर्तिपुर अस्पतालमा उपचारका क्रममा...

सम्बन्धित सामग्री

दुर्गममा जानै मान्दैनन् चिकित्सक

डाक्टरलाई गाउँमा टिकाउन भनेर सरकारले २०७७ सालमा ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था नीति’ ल्याएको थियो, तर कार्यान्वयन कमजोर छ ।

ह्यारीकी प्यारी : स्वास्थ्य संकटलाई प्रश्न गर्ने रोमान्टिक फिल्म

काठमाडौं । दुर्गमका सुत्केरीलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा अकालमै ज्यान गुमाउने समस्या अब नौलो रहेन । सुत्केरीलाई स्वास्थ्य संस्थामा पहुँच दिलाउने सरकारी नीति अझै दुर्गममा लागु हुन सकेको छैन । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘ह्यारीकी प्यारी’ले नेपालको यो स्वास्थ्य संकटलार्ई चित्रण गर्छ । गाउँमा स्वास्थ्य चौकी स्थापना गर्न संघर्ष गर्ने प्रमुख पात्रको कथावस्तु वरफर […]

नेपाली भूमि रक्षाको लागि एमालेलाई भोटः ओली

सम्बोधनकै क्रममा अध्यक्ष ओलीले जनतालाई मन्त्रीभन्दा विकास चाहिएको बताए। उनले एमाले नेतृत्वमा सरकार बनेमात्र दुर्गममा विकास हुने चर्चा गदै भने 'जनतालाई मन्त्री होइन,विकास चाहिएको छ। खानेपानी,सडक,अस्पताल र राम्रो शिक्षा आर्जन गर्ने शिक्षालय चाहिएको छ।’...

टर्च बालेर विरामीको उपचार

सुर्खेत : डोल्पाको जिल्ला अस्पताल अर्थात् दुर्गममा रहेको स्वास्थ्य संस्था अहिले विरामी अवस्थामा रहेको छ। अस्पतालमा आउने विरामीले प्रभावकारी उपचार पाउन नसकेको गुनासो गरिरहेका छन्। अस्पतालसँग ४० केभीएको जेनेरेटर छ तर जेनेरेटर चलाउने बजेट अस्पतालसँग छैन। उता विद्युत् भार थाम्न नसक्ने भन्दै नेपाल विद्युत् प्राधिकरणले अस्पतालमा आउने लाइन लोडसेडिङको सूचीमा राखेको छ।अस्पतालमा भर्ना भएर उपचार गर्ने अधिकांश विरामी अक्सिजन लगायतका अन्य विद्युत्‌बाट हुने काम गर्दा हैरानी व्यहोर्ने गरेका

दुर्गममा निःशुल्क एम्बुलेन्स सेवा

हुम्ला । हुम्लाको ताँजकोट गाउँपालिकाले दुर्गमका बिरामीलाई स्वास्थ्य संस्थामा ल्याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । पालिकाले आफैंले एउटा एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएको हो । स्वास्थ्य चौकीले रिफर गरेका जटिल बिरामीलाई सुर्खेत तथा नेपालगन्जका अस्पताल लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने समेत गाउँपालिकाले निर्णय गरेको ताँजकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताउनुभयो । […]

दुर्गममा चिकित्सक पाउनै गाह्राे, पाए टिकाउन साह्राे

पाँचथर – हिलिहाङ गाउँपालिका–३ गोपेटारको प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी भएका चिकित्सक अध्ययन बिदामा गएको दुई वर्ष नाघ्यो । दरबन्दीका चिकित्सक अध्ययन बिदामा गएपछि दुई वर्षसम्म न त उनी फर्के न अर्का डाक्टर त्याे दरबन्दीमा खटाइए । चिकित्सकविहीन अवस्थामै प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्थायी कोभिड–१९ अस्पताल बनाइयो ।  कोरोना भाइरस सङ्क्रमणको पहिलो लहरको अन्त्यतिर सङ्घीय सरकारको निर्देशनअनुसार गाउँपालिकाले चिकित्सककाे भर्ना लिइ प्राथमिक स्वास्थ्य केन्द्रमा खटायो । तीन महिनापछि गाउँपालिकाको स्रोतले चिकित्सकला...

दुर्गममा हेलिकोप्टर नै एम्बूलेन्स!

स्वास्थ्य अवस्था गम्भीर भएका बिरामीलाई जिल्ला अस्पताल वा अन्य स्वास्थ्य संस्थाले अन्यत्र रेफर गर्छ। तर, सडकको दूरावस्था भएका कारण रेफर गरिएका गम्भीर प्रकृतिका बिरामीलाई गाडीमार्फत सुविधा सम्पन्न अस्पताल पुर्‍याउने सहज अवस्था अझै बनिसकेको छैन।...

दुर्गममा अस्पताल: जटिलताका बीच पनि गतिलो सेवा दिँदै

कोरोना संक्रमणले देशैभरका अस्पताल स्वास्थ्य संस्थामा सकस उत्पन्न गराएको छ। सुगमभन्दा दुर्गमका अस्पताल र स्वास्थ्य संस्थाहरु बिभिन्न अभावका बीचमा गुज्रिरहेका छन्।