काठमाडौं । दुर्गमका सुत्केरीलाई समयमै अस्पताल पुर्याउन नसक्दा अकालमै ज्यान गुमाउने समस्या अब नौलो रहेन । सुत्केरीलाई स्वास्थ्य संस्थामा पहुँच दिलाउने सरकारी नीति अझै दुर्गममा लागु हुन सकेको छैन । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘ह्यारीकी प्यारी’ले नेपालको यो स्वास्थ्य संकटलार्ई चित्रण गर्छ । गाउँमा स्वास्थ्य चौकी स्थापना गर्न संघर्ष गर्ने प्रमुख पात्रको कथावस्तु वरफर […]