सम्बोधनकै क्रममा अध्यक्ष ओलीले जनतालाई मन्त्रीभन्दा विकास चाहिएको बताए। उनले एमाले नेतृत्वमा सरकार बनेमात्र दुर्गममा विकास हुने चर्चा गदै भने 'जनतालाई मन्त्री होइन,विकास चाहिएको छ। खानेपानी,सडक,अस्पताल र राम्रो शिक्षा आर्जन गर्ने शिक्षालय चाहिएको छ।’...