जनकपुरधाम : प्रदेश २ मा झण्डै दुई लाख बालबालिका विद्यालयको पहुँचबाट बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ। प्रदेश २ को पूर्व सप्तरीदेखि पर्सासम्मको आठ जिल्लामा १ लाख ९१ हजार बालबालिका अहिले पनि विद्यालय बाहिर जानबाट वञ्चित रहँदै आएको तथ्यांकले देखाएको हो।
प्रदेश २ का जिल्लाहरुमा विद्यार्थी भर्ना र पाठ्यपुस्तक उपलब्ध...