उच्च जोखिम क्षेत्रमा विद्यालय बन्द नै उपयुक्त

काठमाडौंको गोर्केणेश्वर, तनहुँको भानु नगरपालिकाले भदौ १५ बाट भौतिक उपस्थितिमा नै पठनपाठन थालेको छ । प्रदेश २ का सप्तरी, पर्सालगायतका अधिकांश जिल्लामा पनि भौतिक उपस्थितिमा नै पठनपाठन चालू छ । अनलाइन तथा वैकल्पिक विधि प्रभावकारी नभएको, सिकाइमा ठूलो क्षति भएको भन्दै शिक्षक शिक्षिका, अभिभावकसँगको छलफलपश्चात् नगर शिक्षा समितिले जनस्वास्थ्यका मापदण्ड विद्यालयले गर्नुपर्ने गरी नगरपालिकाले खोल्न […] The post उच्च जोखिम क्षेत्रमा विद्यालय बन्द नै उपयुक्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री