प्रदेश २ मा धेरै बालबालिका विद्यालय पहुँच बाहिर

प्रदेश २ मा रहेका सामुदायिक विद्यालयमा बालबालिकाको ड्रप आउट (विद्यालय छोडने) दर उच्च रहेको पाइएको छ ।प्रदेश २ को धनुषाका चारवटा स्थानीय तहमा ५ वर्षदेखि सञ्चालित ‘राम्रो शिक्षा देऊ’ कार्यक्रमको केन्द्रस्तरीय अनुभव आदानप्रदान कार्यक्रममा सहभागीले विद्यालय छोड्ने दर उच्च रहेको बताएका छन । सो कार्यक्रममा सहभागीले धनुषा जिल्लामा विद्यालय शिक्षाको पहुँचभन्दा बाहिर रहेको बालबालिका समेत […]

सम्बन्धित सामग्री

बालबालिकाका लागि काल बन्दै प्रदेश-२ का पोखरी

१८ असोज, सप्तरी । प्रदेश-२ को आठ जिल्लाका स्थानीय पोखरी र खाल्डाखुल्डीमा डुबेर पछिल्लो दुई वर्षमा मात्रै २८२ जनाको ज्यान गएको छ । जसमा अधिकांश (१८५ जना) बालबालिका छन्, ती पनि १० वर्ष मुनिका ।

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्रीले लिए शपथ

धनुषा / प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीमा रामसरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र वीरेन्द्रप्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहेका छन् । उनहरूलाई... The post प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्रीले लिए शपथ appeared first on Purbeli News.

प्रदेश २ सरकारमा कांग्रेसलाई तीन मन्त्री

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले मन्त्री परिषदको विस्तार गरेका छन् । बुधबार साझ नेपाली काँग्रेसबाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गरेका हुन् । नव नियुक्त मन्त्रीहरुमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा उर्जा विकास मन्त्रालय र विरेन्द्र प्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहेको छ […] The post प्रदेश २ सरकारमा कांग्रेसलाई तीन मन्त्री appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका तीन मन्त्रीले लिए सपथ

२६ जेठ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । दलहरुबीच भागवण्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्‍याएका उनले कांग्रेसका तीन मन्त्री नियुक्त गरेका हुन् । कांग्रेसको तर्फबाट संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार यातायात, ओमप्रकाश शर्मा उर्जा तथा खानेपानी र वीरेन्द्र सिंह महिला, बालबालिका युवा तथा […]

प्रदेश २ : जसपा नेतृत्वको सरकारमा काँग्रेसको इन्ट्री, ३ मन्त्रीले लिए शपथ

जसपा नेतृत्वको प्रदेश २ सरकारमा काँग्रेस सहभागी भएको छ । जसपासँग दुई बुँदे सहमति भएसँगै सरकारमा सहभागी भएका काँग्रेसका ३ मन्त्रीले बुधबार राति प्रदेश प्रमुख राजेश झा (अहिराज) बाट पद तथा गोपनीयताको शपथ लिएका छन् । काँग्रेसबाट मन्त्री बन्नेमा  रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह रहेका छन् ।  यादव भौतिक पूर्वाधार, शर्मा ऊर्जा तथा सिँचाइ र सिंह महिला तथा बालबालिका मन्त्री चयन भएका छन् । जसपाभित्रको विवादका कारण मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र ३ राज्यमन्त्रीलाई बर्खास्त गरेर काँग्रेस...

प्रदेश २ मा जाडो भगाउन आगोकै सहारा

७ माघ, जनकपुरधाम । पछिल्लो हप्ताको निरन्तरको अत्यधिक जाडोले प्रदेश २ का जिल्लाको जनजीवन कष्टकर बनेको छ । लगातार हुस्सु लाग्ने र चिसो हावा बहने क्रम जारी छ । पाँच दिनपछि सोमबार थोरै घाम लागे पनि मंगलबार बिहानदेखि फेरि हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भयो । चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा, दैनिक मजदुरी गरेर जीविका […]

प्रदेश २ का २ लाख बालबालिका विद्यालयबाहिर : मुख्यमन्त्री - Naya Patrika

मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले प्रदेश २ मा मात्रै दुई लाख बालबालिका विद्यालयबाहिर रहेको बताएका छन्ण् । देशभर कुल विद्यालयबाहिर रहेका मध्ये आधा बालबालिका प्रदेश २ का मात्रै रहेको उनले...पूरा पढ्नुहोस् »

प्रदेश २ का दुई लाख बालबालिका विद्यालय भन्दा टाढा छन्ः मुख्यमन्त्री राउत

१३ वैशाख, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले प्रदेश २ शिक्षामा पछि परेको बताएका छन् । देशको कुल विद्यालय बाहिर रहेका बालबालिका मध्ये ५० प्रतिशत बालबालिका प्रदेश २ मै रहेको र उनीहरुलाई विद्यालय ल्याउन आवश्यक भएको मुख्यमन्त्री राउतले बताए । मुख्यमन्त्रीले बेटी पढाउ, बेटी बचाउ' अभियान अन्तर्गत पर्साको नेपाल …

प्रदेश २ मा दुई लाख बालबालिका विद्यालयको पहुँचबाहिर

जनकपुरधाम : प्रदेश २ मा झण्डै दुई लाख बालबालिका विद्यालयको पहुँचबाट बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ। प्रदेश २ को पूर्व सप्तरीदेखि पर्सासम्मको आठ जिल्लामा १ लाख ९१ हजार बालबालिका अहिले पनि विद्यालय बाहिर जानबाट वञ्चित रहँदै आएको तथ्यांकले देखाएको हो। प्रदेश २ का जिल्लाहरुमा विद्यार्थी भर्ना र पाठ्यपुस्तक उपलब्ध...