विद्यालय सञ्चालनको तयारी

 गत चैत महिनाको अन्तिम सातादेखि बन्द  रहेका  प्रदेश  २  का  विद्यालय  छ  महिनापछि  सञ्चालनको  तयारी  भइरहेको  छ  ।   कोरोना  भाइरस  सङ्क्रमण  तीव्र  रूपमा  फैलिएकाले  बालबालिका  उच्च  जोखिममा  पर्न  सक्ने  भएपछि  सरकारले  विद्यालय बन्द गरेको थियो ।  सो  अवधिमा  भौतिक  उपस्थितिमा  कक्षा  सञ्चालनमा  रोक  लगाएको  भए  पनि ...

सम्बन्धित सामग्री

विद्यालयहरुमा पुनः अनलाइन कक्षा सञ्चालनको तयारी

काठमाडौं, २६ पौष । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले विद्यालयहरु बन्दको निर्णय गरेको छ । २७ पौषबाट १५ माघसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको हो । विद्यालयहरु भौतिक रुपमा बन्द भएपनि कतिपयले अनलाइन कक्षा सञ्चालनको तयारी गरेका छन् । संक्रमणको जोखिम बढेर विद्यालय बन्दको निर्णय लम्बनसक्ने भएकाले अनलाइन कक्षा सञ्चालनमा कतिपय […]

बालबालिकालाई विद्यालय पठाउन अभिभावक तयार छन् ?

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि भौतिक रूपमै विद्यार्थीलाई उपस्थित गराएर विद्यालय सञ्चालनको तयारी भएको छ । केही विद्यालय अहिले सञ्चालनमा पनि रहेका भने मङ्सिर पहिलो साताबाट विद्यार्थीको उपस्थितिमै पठनपाठन गर्ने गरी धेरै विद्यालयले तयारी गरेका छन् । विद्यालय सञ्चालनको तयारी भइरहँदा बालबालिकालाई विद्यालय पठाउन अभिभावक तयार छन् ? अहिले सञ्चालनमा रहेका विद्यालयमा स्वास्थ्य […]

असोज १ गतेदेखि काठमाडौं उपत्यकामा विद्यालय सञ्चालनको तयारी

विद्यालय खोल्ने विषयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको अध्यक्षमा सोमबार बसेको बैठकले स्वास्थ्यका निश्चित मापदण्ड पालना गरेर विद्यालय खोल्न सक्ने निर्णय गरेको हो।

जुम्लाका स्थानीय तहमा विद्यालय सञ्चालनको तयारी

जुम्लाका स्थानीय तहले विद्यालय सञ्चालनको तयारी गरेका छन् । यहाँको हिमा गाउँपालिकाले विद्यालयमा पठनपाठन शुरु गरेको छ । गाउँपालिकाले यही भदौ १५ गतेबाट विद्यालय सञ्चालनमा ल्याएको हो ।  गाउँपालिकाका शिक्षा शाखा प्रमुख शङ्कर धितालका अनुसार गाउँपालिकाको दुई क्षेत्रमा गरी ८२ विद्यार्थीको कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएकाले कार्यतालिकाको बैठकको निर्णयअनुसार विद्यालय स्वास्थ मापदण्ड पालना गर्ने गरी गाउँपालिकाभित्रका सबै विद्यालय खुलाइएको शिक्षा शाखा प्रमुख धितालले बताए ।जिल्ला प्रशासन कार्यालय

विद्यालय खोल्ने तयारीमा काठमाडौँ महानगर

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालनमा केही खुकुलो नियम जारी गरेसँगै काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालय खोल्ने तयारी थालेको छ । बुधबार काठमाडौँ उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले विद्यालय लगायत अन्य क्षेत्र सञ्चालनमा खुकुलो गर्ने निर्णय गरेसँगै महानगरले विद्यालय सञ्चालनको तयारी गरेको हो । विद्यालय सञ्चालन बारे बृहत रुपमा छलफल अघि […]

सप्तरीका विद्यालय सञ्चालनको तयारी

कोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८ वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल सुरु गरिएको हो । विद्यालय सञ्चालन गर्ने  विषयमा स्थानीय तहका प्रमुखहरु छलफलमा जुटेका हुन् ।जिल्ला समवन्य समितिमा बसेको स्थानीय तहका प्रमुखको बैठकले विद्यालय सञ्चालनबारे छलफल गरेको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए । छलफलमा जिल्लामा हाल कोरोना महामारीको सङ्ख्या न्यून देखिएकाले विद्यालय सञ्चालन गर्न

बुटवलमा ललितकला पढाउने तयारी

बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रमका अतिरिक्त विद्यालय तहदेखि नै ललितकला विषयका समेत कक्षा सञ्चालनको तयारी गरेको छ । यसका लागि विज्ञहरू सम्मिलित कार्यदल गठन गरेर आवश्यक अध्ययन र व्यवस्थापनको काम भइरहेको छ ।  विद्यालयको आधारभूत तहदेखि नै ललितकलाको व्यवस्थित अध्ययन अध्यापन गराउने कार्य कतै भएको छैन । केही संस्थागत विद्यालयहरूले चित्रकला, वाद्यवादन, नृत्य जस्ता विषयमा आंशिक तथा पूर्णकालीन कक्षाहरू सञ्चालन गरे पनि ती सबै विषयगत रुपमा नरहेको विज्ञहरूको भनाइ छ । बुटवल उपमहानगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमा ललि...

बैतडीको पञ्चेश्वरमा असोजदेखि विद्यालय सञ्चालनको तयारी

बैतडी : पञ्चेश्वर गाउँपालिकाले असोज १ देखि विद्यालयमा पठनपाठन सुरु गर्ने तयारी गरेको हो।  पाँच महिनादेखि विद्यालय बन्द रहँदा विद्यार्थी समस्यामा परेको हुनाले सञ्चालनको तयारी थालिएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए। विद्यालय बन्द रहेको बेला पनि शिक्षकहरुले तलब लिएको गुनासो आउन थालेपछि विद्यालय पुनः सञ्चाल...