प्रदेश २ का दुई लाख बालबालिका विद्यालय भन्दा टाढा छन्ः मुख्यमन्त्री राउत

१३ वैशाख, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले प्रदेश २ शिक्षामा पछि परेको बताएका छन् । देशको कुल विद्यालय बाहिर रहेका बालबालिका मध्ये ५० प्रतिशत बालबालिका प्रदेश २ मै रहेको र उनीहरुलाई विद्यालय ल्याउन आवश्यक भएको मुख्यमन्त्री राउतले बताए । मुख्यमन्त्रीले बेटी पढाउ, बेटी बचाउ' अभियान अन्तर्गत पर्साको नेपाल …

सम्बन्धित सामग्री

राजनीतिक प्रभावले विद्यालयको शिक्षामा गुणस्तरीयता हुन सकेन : मुख्यमन्त्री राउत

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले राजनीतिक प्रभावका कारण विद्यालयस्तरीय शिक्षा गुणस्तरीय हुन नसकेको बताएका छन्। विद्यालयका शिक्षकहरू पठन पाठन भन्दा राजनीतिक दलका कार्यकर्ता तथा नेतामुखी हुन पुगेका कारण विद्यालय शिक्षा गुणस्तरीय हुन नसकेको बताएका हुन्। नीति आयोग प्रदेश २ ले शुक्रबार जनकपुर...

शिक्षकले विद्यालयलाई राजनीति गर्ने अखडा बनाएका छन् : मुख्यमन्त्री राउत

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले राजनीतिक हस्तक्षेबाट मुक्त गर्ने खालको शिक्षा नीति ल्याउनुपर्नेमा जोड दिएका छन्। मुख्य मन्त्री राउतले सामुदायिक विद्यालय अहिले सत्तारुढ दलको कार्यकर्ता भर्ना गर्ने थलोको रूपमा परिणत भएकाले शिक्षाको स्तर दिनानुदिन खस्किँदो अवस्था रहेको बताए। प्याव्सन प्रदेश २ को प्रथम ...