तराई मधेशमा बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गर्दै प्रदेश २ का केही स्थानीय तहले बालबालिकाको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै विद्यालयहरु बन्द गरेका गरेका छन् । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न धनुषाका क्षीरेश्वरनाथ नगरपालिका, नगराईन नगरपालिका र पर्साको जिराभवानी गाउँपालिकाले सामुदायिक विद्यालय पाँच दिनसमका लागि बन्द गरेका हुन् ।अचानक बढेको चिसो र शीतलहरका कारण बालबालिकाहरुमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै क्षीरेश्वरनाथ नगरपालिकाले नगरक्षेत्रभित्र