ठेकेदारले कम साइजको चुल्हो आयात गरेपछि २२ हजार इन्डक्सन चुल्होको वितरण रोकियो

वीरगञ्ज- इन्डक्सन चुल्होको आपूर्ति गर्ने ठेक्का पाएको ठेकेदार कम्पनीले साइज नमिलेको चुल्हो आयात गरेपछि २२ हजार इन्डक्सन चुल्हो वितरण गर्ने कार्यक्रम रोकिएको छ। ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले स्थानीय तहसँग साझेदार कार्यक्रममार्फत सर्वसाधारणलाई सहुलियत मूल्यमा २२ हजार इन्डक्सन चुल्हो वितरण गर्ने कार्यक्रम बितेको आर्थिक वर्ष २०७८/७९ मै राखेको थियो। तर, इन्डक्सन […]