मानसिक समस्या किन बढी राखेको छ ? यसको उपचार पद्धति के हो ? यो समस्याबाट गुज्रिरहेकाले मनोपरामर्श र सामाजिक सहयोग पाउँछन् कि पाउँदैनन् ? राज्यले यसलाई प्राथमिकतामा राखेको छ कि छैन ? यो समस्या बालबालिका, किशोर–किशोरी र वृद्धवृद्धा सबैमा देखिन्छ। यसको उपचार पद्धति कस्तो छ ? नेपालमा बढी राखेको मानसिक रोगको विषयमा पाटनस्थित मानसिक अस्पतालका […]