स्वास्थ्य बीमाका बिरामीले १० प्रतिशत आफैँ तिर्नुपर्ने
स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो ।
चीनको औद्योगिक मुनाफा १० प्रतिशत बृद्धि भएको छ। चीनको प्रमुख औद्योगिक कम्पनीहरूको नाफा यस वर्षको पहिलो दुई महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.२ प्रतिशतले बढेको बुधबार सार्वजनिक ‘नेसनल ब्युरो...
३० फागुन, काठमाडौं । माथिल्लो तामाकोशीको सेयर मूल्य बुधबार १० प्रतिशत घटेको छ । १० प्रतिशत मूल्य घट्दा पनि खरिद गर्नेहरु छैनन् । कम्पनीको मार्केट डेप्थ हेर्दा साढे १२ बजे १३ लाख ३८ हजार कित्ता सेयर १० प्रतिशत मूल्य घटेर बेच्नका लागि तयार देखिन्छ, तर खरिदका लागि आदेश छैन । एकदिनमा कुनै पनि कम्पनीको मूल्य […]
१३ फागुन, काठमाडौं । अघिल्लो कारोबार दिनसम्म १० प्रतिशत मूल्य बढेको समाज लघुवित्तको सेयर आइतबार भने १० प्रतिशत नै घट्यो । १० प्रतिशत मूल्य घट्दा पनि बेच्न चाहने लगानीकर्ताले सेयर बेच्न पाएनन् । यस्तो अवस्था अझै केही दिन लम्बिन सक्छ । आइतबार प्रतिकित्ता २ हजार २१९ रुपैयाँ ८० पैसामा कम्पनीको कारोबार सुरु भयो । कारोबार […]
काठमाडौँ महानगरपालिकाले महानगरपालिका भित्रका अस्पतालहरुमा विपन्नका लागि १० प्रतिशत शैय्या निःशुल्क दिने ऐनलाई कार्यान्वयन गर्न हालै १० प्रतिशत निःशुल्क सेवा कार्यविधि पारित गरेको छ।...
२३ भदौ, बुटवल । मजदुर संगठनहरुले आगामी निर्वाचनमा कम्तिमा पनि १० प्रतिशत मजदुरहरूको प्रतिनिधित्व गराउनुपर्ने माग गरेका छन् । राज्यको नीति निर्माण तहमा मजदुर वर्गको समानुपातिक प्रतिनिधित्वका उम्मेदवार छनोट देखि नै कम्तिमा पनि १० प्रतिशत मजदुरहरूको प्रतिनिधित्व गराउनुपर्ने उनीहरुको माग छ । जनमत सञ्चार केन्द्र नेपालले बुटवलमा गरेको अन्तरक्रियामा ट्रेड युनियन कांग्रेस र ट्रेड युनियन […]
काठमाडौँ । सरकारले १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालयलाई परिपत्र गर्दै दरबन्दी संरचनामा कम्तीमा १० प्रतिशत कटौती गर्ने गरी आवश्यक खाका १५ दिन भित्र मन्त्रालयमा पठाउन भनेसँगै हालको दरबन्दीमा कम्तीमा पनि १० प्रतिशत कटौती हुनेछ । ‘आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यअनुसार नै दरबन्दी […]
१७ असोज, काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस दिने निर्णय गरेको हो । १० प्रतिशत अर्थात ७ करोड ३१ लाख ९५ हजार ९७६ बोनश शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत ३८ लाख ५२ हजार ४२० रुपैयाँनगद गरी कुल १०.५२ प्रतिशत […]
काठमाडौं। प्रदेश नम्बर २ मा अहिलेसम्म जम्मा १० प्रतिशत धान रोपाईं सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार आजसम्म जम्मा १० प्रतिशत क्षेत्रमा रोपाई सकिएको हो। प्रदेशमा ३ लाख ६५ हजार क्षेत्रफलमा धान खेती हुँदै आएको छ। यसमध्ये अहिलेसम्म ३८ हजार ५८६ क्षेत्रफलमा मात्रै रोपाईं सकिएको छ।